newskoseli.Com

काभ्रेका १३ पालिका प्रमुख/उपप्रमुख कुन दलका को–को ?

बनेपा नगरपालिका

प्रमुखः शान्तिरत्न शाक्य– कांग्रेस
उपप्रमुखः विमला सापकोटा दाहाल– एमाले

पनौती नगरपालिका

प्रमुखः रामशरण भण्डारी– कांग्रेस
उपप्रमुखः गीता वञ्जारा– एमाले

धुलिखेल नगरपालिका

प्रमुखः अशोककुमार व्याञ्जु– एमाले
उपप्रमुखः नीराजन जंगम– कांग्रेस

पाँचखाल नगरपालिका

प्रमुखः महेश खरेल– कांग्रेस
उपप्रमुखः सूर्यमाया दनुवार– एमाले

नमोबुद्ध नगरपालिका

प्रमुखः कुन्साङ लामा–कांग्रेस
उपप्रमुखः रत्नबहादुर लामा– माओवादी केन्द्र

मण्डन देउपुर नगरपालिका

प्रमुखः टोकबहादुर तामाङ– नेकपा (एस)
उपप्रमुखः विष्णुमणि नेपाल– कांग्रेस

खानीखोला गाउँपालिका

अध्यक्षः इन्द्रबहादुर थिङ– माओवादी
उपाध्यक्षः दोर्जेमान जिम्बा– कांग्रेस

रोशी गाउँपालिका

अध्यक्षः दिनेश लामा– कांग्रेस
उपाध्यक्षः मिमबहादुर वाइबा– माओवादी केन्द्र

चौंरी देउराली गाउँपालिका

अध्यक्षः रेणुका चौलागाईं– माओवादी केन्द्र
उपाध्यक्षः शेरबहादुर लामा– कांग्रेस

भुम्लु गाउँपालिका

अध्यक्षः प्रेम भुजेल– माओवादी केन्द्र
उपाध्यक्षः जितेन्द्रमान तामाङ– कांग्रेस

बेथानचोक गाउँपालिका

अध्यक्षः भगवान अधिकारी– कांग्रेस
उपाध्यक्षः तारा राना तिमल्सिना– माओवादी केन्द्र

तेमाल गाउँपालिका

अध्यक्षः चन्द्रबहादुर तामाङ– कांग्रेस
उपाध्यक्षः दलमान थोकर– माओवादी केन्द्र

महाभारत गाउँपालिका

अध्यक्षः कान्छा जिम्बा– माओवादी केन्द्र
उपाध्यक्षः सागर मोक्तान– कांग्रेस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर