मंसिर ४ मा सम्पन्न हुने गरी घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सकिएको छ । मंगलबार सकिएको अन्तिम म्यादभित्र ८४ वटा राजनीतिक दल आसन्न चुनावी प्रयोजनका लागि दर्ता भएका छन् ।