डाइरेक्टरको खाजाखर्च महिनाको ५ लाख : वीर अस्पतालकाे बेहाल !
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँ बराबरको खाजा खाएको बिल पेस गरेका छन् । २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले ४ लाख ६९ हजार ३ सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ । बिलको सदर सेञ्चुरी स्वयंले गरेका हुन् ।
अस्पताल प्रशासनले तयार ...बाँकी








