एटीएमबाट रकम चोरी प्रकरण : असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?
नक्कली एटीएम कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिव १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ । नेपाली एटीमबाट चोरी भएको करिव १ कारोड ८९ लाखमध्ये अधिकांश फेला परिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे भने राष्ट्र बैंकलगायतका सरोकारवाला सबै निकाय मौन छन् ।
घटना अनुसन्धानका लागि ...बाँकी








