जोडी परेवा बेच्नेलाई १५ रुपैयाँ, चटपटे बेच्नेदेखि जुत्ता टल्काउनेसम्मलाई ‘कर’ को करकर !
ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत ‘करको दायरा’ मा ल्याएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७६–७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्ता पालिस गर्नेलाई २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ ‘कर’ तोकिएको छ । अन...बाँकी






