बढेको वृद्धभत्ता : अहिलेदेखि नै पाइने कि साउनदेखि ?
‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेदेखि पाइने हो ? तपाईंलाई थाहा छ ?’ तारकेश्वर नगरपालिका– ४, काठमाडौं निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोधिन् ।
नेपाल सरकारले आगामी वर्षको वार्षिक बजेटमा ज्येष्ठ नागरिकले पाउ...बाँकी








