देउवा–पौडेलबीच मञ्चमै किन चल्यो भनाभन ?
नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममै नेता पौडेलले ‘नयाँ सरकार गठनको अवसर खेर फालेको’ भन्दै देउवाविरूद्ध आक्रोश पोखेपछि सभापति देउवाले ‘मैले कहाँ, कस्तो अवसर खेर फालें’ भन्दै पौडेललाई प्रतिप्...बाँकी








