जसपा–ओली समूह वार्ता : एउटा ‘माग’ मा सहमति, नेताहरु भन्छन्– ‘कुरा सकारात्मक’
प्रधानमन्त्री खड्ग ओलीले आफ्नो सरकार ‘सुरक्षित’ राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका ‘माग’ पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार पनि बसेको थियो ।
जसपा नेता एवम् कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा ‘माग’ कसरी ...बाँकी








