पुल बनाउनै नमान्ने चक्रपथका ठेकेदार : दुई वर्षमा ४५ प्रतिशत काम !
चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर सडक खण्डका विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ । यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो ।
यस सडकका कोटेश्वर र धोबीघाट गरी दुई स...बाँकी








