हदबन्दीभन्दा बढी जग्गा जफत हुने : कहाँ–कहाँ कति–कति राख्न पाइने ?
हदबन्दीभन्दा बढी जग्गा सरकारले जफत गर्ने भएको छ । भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ । बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा आठौं संशोधन गर्न लागिएको हो ।
भित्री मधेस समेत तराईमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी...बाँकी








