नारायणकाजीले यसकारण दाबी गरे ‘स्कुल विभाग’…
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागहरुको नेतृत्वमा को रहने भन्ने विवाद उत्कर्षमा पुगेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक साताअघि नै सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममै ‘स्कुल विभाग’ विवादमा...बाँकी








