२० माघ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको प्रश्नलाई गम्भीरता र दृढतापूर्वक अघि बढाउनु पर्ने आवश्यकतालाई जोड दिँदै मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ २१ गते शुक्रबार देशव्यापी विरोधसभा र जनप्रदर्शन आयोजना गरेको छ ।
सो पार्टीका महासचिव किरणद्वारा १६...बाँकी
१८ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च सरकारी अधिकारीहरू तथा निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार भएको वृहत् छलफलपछि अन्ततः २०७९ जेठ ४ मा स्थानीय तहको दोस्रो निर्वाचन हुने पक्कापक्की जस्तै भएको छ । यसअघि सत्तासिन ५ दलीय गठबन्धनका शीर्ष नेताहरूबीच ‘जेठ मसान्तसम्म’ चुनाव गराइसक्ने सहमति भएको थियो ।
...बाँकी
१६ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
पाका वामपन्थी नेता मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) केहीअघि विभाजित भएर तीन टुक्रा बनेको थियो । विभाजित दुई समूहमध्येको एउटा समूह यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरिसकेको छ भने अर्को समूहचाहिँ बेग्लै पार्टी गठन गरेर ‘आक्रामक’ रुपले अघि बढिरहेको छ ।
पार्टी विभाजन भएको केही समयपछि शनि...बाँकी
१५ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
सत्तारूढ पाँचदलीय गठबन्धनले बनाएको ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को शनिबार बसेको दोस्रो पटकको बैठकमा २०७९ जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमति जुटेको छ । गठबन्धनबीच सहमति जुटेपछि सोहीअनुरूप निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति तोक्न समन्वय समितिले प्रधानमन्त्री शेरबहादुर देउवा...बाँकी
१४ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको भर्चुअल बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका नामहरू अनुमोदन भएपछि कार्यसम्पादन समितिले औपचारिकता पाएको हो ।
केहीअघि सम्पन्न चौधौं महाधिवेशनपछि नेपाली कांग्रेसमा १३ जना केन्द्रीय पदाधिकारी छन्, ती सबै स्वतः कार्य...बाँकी
१४ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर ‘संविधानले भनेकै समयमा’ स्थानीय तहको निर्वाचन गर्न ‘सुझाव’ दिएकी छन् । राष्ट्रपतिको यो ‘सुझाव’ लाई प्रधानमन्त्री देउवा र समग्र राजनीतिक वृत्तले भने सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् ।
‘राष्ट्...बाँकी
१२ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रियसभामा चारवर्षे कार्यकाल पूरा गरेर बिदा हुने तयारीमा रहेका १९ सांसदको रिक्त हुन जाने स्थानहरूका लागि बुधबार (१२ माघमा) विभिन्न कलस्टर गरी देशव्यापी निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले सो निर्वाचनको अन्तिम परिणाम समेत बुधबार साँझ नै औपचारिकरूपमै सार्वजनिक गरिसकेको छ ।
बिदा हुने १९ स्...बाँकी
११ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली समाजमा अनेकौं पुराना उखान छन् । तीमध्येको एक हो– ‘गोरू पछाडि, गाडा अगाडि !’ अर्थात् गोरू अघि लागेर गाडा (भार) तान्नुपर्नेमा गाडाचाहिँ अगाडि र त्यसका पछाडि गोरू भइदियो भने कुनै परिणाम आउँदैन, बरू प्रत्युत्पादक नतिजा निस्कन सक्छ ।
निर्वाचन आयोगको वर्तमान नेतृत्व र तत्कालीन प्रधानमन्त्री खड्ग...बाँकी
९ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारीहरुको चयन र बाँकी रहेका केन्द्रीय सदस्यहरुको मनोनयन माघ २७ मा गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार अन्तर्पार्टी परिपत्र जारी गर्दै पार्टीपंक्तिमा सोको जानकारी गराएका हुन् ।
यसअघि मिति तोकेर पनि दुई पटक स्थगित केन्द्र...बाँकी
७ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा देउवाले टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा देउवाले यसबीच आफू नेतृत्वको सरकारले गरेका कामहरुबारे चर्चा गरे । ‘सरकार सही दिशामा अघि बढिरहेको स्...बाँकी