१ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ शीर्ष नेतामध्ये २ जनाले प्रधानमन्त्री शेरबहादुर देउवासँग र अरू २ नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्ली भेटघाट गरी छलफल गरेका छन् । महासचिव विप्लव र प्रपक्ता प्रकाण्डले बुधबार दिउँसो देउवासँग तथा स्थायी समिति सदस्यद्वय हेमन्तप्रकाश वली ‘सुदर्शन...बाँकी
२८ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
पछिल्ला केही दिन नेपालको आर्थिक अवस्था डामाडोल हुन थालेको, श्रीलंकाको अवस्थामा पुग्न लागेको, सरकारले वृद्धभत्ता नै दिन नसक्ने, दैनिक जीवन नै अस्तव्यस्त हुने भन्दै मूलतः एमालेले फैलाइरहेको अफवाहमा कुनै सत्यता नभएको पाइएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सोमबार ४ पृष्ठमा २३ बुँदे विवरणसहितका आर्थिक...बाँकी
२८ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
सत्ता गठबन्धनमा आबद्ध ५ राजनीतिक दलहरुले एकापसमा सहयोग, सहकार्य र आसन्न स्थानीय चुनावमा तालमेल गर्ने कुराको औपचारिक घोषणा गरेका छन् । ५ दलका शीर्ष नेताहरुको हस्ताक्षरसहित सोमबार संयुक्त अपिल जारी गरेर ती दलहरुले तालमेलको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउ...बाँकी
२७ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो केन्द्रीय समितिको बैठकपछि पार्टीपंक्तिमा १२ बुँदासहितको पाँचपाने परिपत्र जारी गरेका छन् । २१ चैतको मितिमा जारी सो परिपत्रपछि उक्त पार्टीमा व्यापक तरंग आएको पाइएको छ ।
सो पार्टीका एक नेताले न्युजकोसेलीलाई उपलब्ध गराएको परिपत्रम...बाँकी
२४ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा सो पार्टीको एउटा टोली बिहीबार निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग छलफल गरेको छ । आसन्न स्थानीय तहको चुनाव ‘उपयोग’ कि ‘बहिष्कार’ भन्दै तीव्र बह...बाँकी
२२ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशाशन भेटिने गरेको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताएका छन् । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उद्देश्यले मंगलबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै बजेटबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन प्रयास गरिने उनले बताए ।
‘आत्मसम्मानसहितको आर्थिक ...बाँकी
१४ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
आसन्न स्थानीय निर्वाचनमा मतदान गर्न पाउने मतदाताको कूल संख्या, जिल्लागत, तहगत र मतदान स्थलगत विवरण तथा मतदानस्थल आयोगले आइतबार सार्वजनिक गरेको छ ।
पछिल्लो ५ वर्षमा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् । आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा कूल १ करोड ७७...बाँकी
१ चैत्र, २०७८ |
पत्रपत्रिकाबाट/समीक्षा
नेकपा (एमाले) को दोस्रो पुस्ताका चर्चित एवं प्रभावशाली नेता घनश्याम भूसालले सोही पार्टीका अध्यक्ष खड्ग ओलीमाथि फेरि एक पटक चर्को प्रहार गरेका छन् । गतवर्ष ओली समूह ‘विरोधी’ खेमाका मुख्य नेता बनेर ओलीलाई ‘सच्याउन’ वा ‘विस्थापित’ गर्न ‘निर्णायक’ अन्तर्संघर्ष चलाएको पक्षबाट अन्ततः ओली समूहसँगै ‘आत्मसमर...बाँकी
३० फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने निर्णय लिएको छ । फागुन २५–२९ मा राजधानीमा सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णयहरू सार्वजनिक गर्न क्रान्तिकारी माओवादीका महासचिव किरणले सोमबार जारी गरेको विज...बाँकी
२४ फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
चुनावी अभियानको नेतृत्व सम्हाल्न नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा नेताहरु खटाएको छ । मंगलबार राजधानीमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले वैशाख ३० मा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन भन्दै नेताहरुको जिम्मेवारी तोकेको हो ।
देशभर चुनावी माहोल सिर्जना गर्दै कांग्रेसका पक्षमा ज...बाँकी