१२ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा त्यहाँ दुई सय भन्दा बढी पर्यटक रोकिएका छन् ।
सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडाँैं फर्कन लागेका ती पर्यटक विमानस्थलमा विमान आउने आशा गर्दा गर्दै रोकिएका हुन् ।
लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर...बाँकी
१२ असार, २०७३ |
न्युजकाेसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका एक केन्द्रीय सदस्यले ‘कथित संविधान’ ले निकास निकाल्न नसकेको भन्दै आफूहरुले ‘जनसंविधान लागू गर्ने चेतावनी दिएका छन् ।
पार्टीनिकट अखिल क्रान्तिकारीको नवलपरासी जिल्ला सम्मेलनमा बोल्दै चन्द माओवादीका केन्द्रीय सदस्य चन्दबहादुर चन्दले त्यस्तो चेतावनी दिएका हु...बाँकी
१० असार, २०७३ |
उपेन्द्र खड्का
संविधानले मौलिक हकका रुपमा नागरिकको खाद्यअधिकारको ग्यारेन्टी गरेको छ । र, खान पाउनु मात्रै होइन, मिसावटरहित एवम् गुणस्तरीय खाद्यवस्तु उपभोग गर्न पाउनु नागरिकको आधारभूत अधिकार रहेको कुरा संविधानको भावनाले स्पष्ट गरेको छ । तर, राजधानीमा आयोजित खाद्य मेलाका क्रममा यस्ता आधारभूत अधिकारबाट समेत आमनागरिक ...बाँकी
१० असार, २०७३ |
न्यूजकोसेली संवाददाता
जिम्मेवारी बोध र इच्छाशक्ति भए जहाँ पनि राम्रो काम गर्न सम्भव छ । त्यसैको उदाहरण बनेकी छन् काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कस्थित प्रहरी प्रभाग प्रखुम पूर्णिमा कुमारी चन्द । उनी बसपार्क क्षेत्रमा हुने गलत कार्यविरुद्ध लडिरहेकी छन् ।
बसपार्कस्थित प्रहरी प्रभागको जिम्मेवारी समालेपछि प्रहरी निरीक्...बाँकी
१० असार, २०७३ |
विशेष संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेत्रविक्रम चन्द र उनी नेतृत्वको नेकपा माओवादीसँग राजनीतिक तथा फौजी दुवै कार्यदिशा नभएको दावी गरेका छन् ।
सोमबारदेखि बुधबारसम्म राजधानीमा चलेको वैद्य माओवादीको राष्ट्रिय भेलाका निर्णयहरु सार्वजनिक गर्न बिहीबार पार्टी मुख्यालय बुद्धनगरमा आयोजित ...बाँकी
१० असार, २०७३ |
न्युजकोसेली संवाददाता
हाल द्वन्द्वग्रस्त चार मुलुकमा सरकारले नेपाली कामदार पठाउन प्रतिबन्ध लागेको छ । मन्त्रिपरिषद्ले अफगानिस्तान, इराक, सिरिया र लिबियामा कामदार पठाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
बालुवाटारमा बिहीबार सााझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि द्वन्द्वग्रस्त चार देशमा नेपाली कामदा...बाँकी
८ असार, २०७३ |
विशेष संवाददाता
नेपालमा माओवादी आन्दोलनका संस्थापकहरू मध्येका एक नेता, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले बल प्रयोगको सिद्धान्तप्रतिको दृढता पुनः दोहोर्याएका छन् ।
जनताको सशस्त्र प्रतिरोधमा आधारित भई ग्रामीण वर्गसंघर्षमा मुख्य जोड दिँदै विद्रोहद्वारा केन्द्रीय राज्यसत्ता कब्ज...बाँकी
८ असार, २०७३ |
अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ ।
दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ...बाँकी
८ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
मनसुन सक्रिय भएपछि देशभर वर्षा भएको छ । बर्षाका कारण पूर्वी नेपालका तराई क्षेत्र डुवानमा परेको छ ।
आज पश्चिम नेपालमा भिषण बर्षा हुने जल तथा मौसम पूर्वामानुमान शाखाले जनाएको छ ।
पूर्वी नेपालमा बाढीका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको छ ।
विराटनगर,...बाँकी
८ असार, २०७३ |
न्युजकोसेली संवाददाता
अफगानिस्तानमा सोमबार बिहान भएको आतंककारी हमलामा मारिएका १२ नेपालीको शव लिन नेपाल बायुसेवा निगमको जहाज बुधवार बिहान साँढे ३ बजे अफगानिस्तानको काबुल प्रस्थान गरी साढे ६ बजे काबुल पुगेको छ । शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा...बाँकी