१७ असार, २०७८ |
न्युजकोसेली संवाददाता
‘पार्टीलाई २०७५ जेठ २ मा फर्काइयो’ भन्दै बुधबार बसेको ओली समूहको ‘दसौं महाधिवेशन आयोजक समिति’ को ‘अन्तिम’ बैठकले केही नेताहरूलाई स्थायी कमिटीमा र केही नेताहरूलाई केन्द्रीय कमिटीमा थप गर्नेसहित मूलतः २८ फागुन, २०७७ कै एकलौटी निर्णयलाई नै ‘आधिकारिकता’ दिएको छ ।
सोही बैठकले केन्द्रीय कमिटीको बैठकका ...बाँकी
१६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
ओली समूह र खनाल–नेपाल समूह गरी दुई कित्तामा विभक्त भएर विभाजनको संघारमा उभिएको नेकपा (एमाले) मा २ जेठ, २०७५ मा २४१ केन्द्रीय सदस्य थिए । २८ फागुन, २०७७ मा बसेको ओली पक्षको एकलौटी बैठकले पूर्वमाओवादीका २३ जना थपेर २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो ।
तर, खनाल–नेपाल पक्षले त्यो कमिटीलाई ...बाँकी
८ असार, २०७८ |
न्युजकोसेली संवाददाता
दिनदिनै र जताततै संविधान, कानुन र राजनीतिक मूल्य–मान्यताको धज्जी उडाउँदै राष्ट्र र जनताविरूद्ध निरन्तर अपराध गर्दै आएका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई सर्वोच्च अदालतले मंगलबार अर्को झापड लगाइदिएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत गुमाएर अल्पमत पुष्टि भइसकेका अनि आफैंले प्रतिनिधिसभा ‘विघटन’ गरेर...बाँकी
६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
१६ वैशाखदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै एक साता लम्ब्याएर असार ११ गतेसम्म तन्क्याइएको छ । अब भने केही सेवा तथा काराेबारहरु अलि खुकुलो बनाइएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला ...बाँकी
६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
पूर्वमाओवादी वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो लोकोक्तिको स्मरण गर्दै आफू र आफ्नो पुस्ताका सबै नेताहरु रुपान्तरित हुनुपर्ने बताएका छन् । आफूहरु सबैमा आएको स्खलनकै कारण मुलुकका वर्तमान समस्या निम्तिएको उनको भनाइ छ ।
...बाँकी
४ असार, २०७८ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक निर्णय लिएको ठोकुवा गरेका छन् । दोस्रो पटक प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धामा संवैधानिक इजलासले जारी गरेको कारणदेखाउ आदेशको जवाफ दिँदै सभामुख सापकोटाले त्यस्तो ठोकुवा गरेका हुन् ।
‘...बाँकी
३ असार, २०७८ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) अनसरुप आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने प्रस्ताव लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको प्रस्तावलाई लत्याउँदै जेठ ७ गते मध्यराति प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको लाजमर्दो गठजोडमा एकाए...बाँकी
३ असार, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीसँगको लाजमर्दो ‘सेटिङ’ अनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको प्रस्तावलाई लत्याउँदै जेठ ७ गते मध्यराति एकाएक प्रतिनिधिसभा विघटन गर्ने काम गरेकी थिइन् । राष्ट्रपति भण्डारीको उक्त कार्य...बाँकी
१ असार, २०७८ |
न्युजकोसेली संवाददाता
मंगलबार दिनभर र राति समेतको अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढी एवं त्यस आसपास गएको पहिरोले दर्जनौ मानिस बेपत्ता बनाएको आशंका गरिएको छ ।
हेलम्बु– १ स्थित नाकोटेमा साँझ करिव ६ बजेतिर गएको पहिरोले रोकिएको पानीले माटो छिचोली बाढी गएको हो । परीक्षणक्रममा रहेको मेलम...बाँकी
१ असार, २०७८ |
न्युजकोसेली संवाददाता
वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित पदाधिकारी र स्थायी कमिटीको बहुमत पक्षलाई पार्टी र सत्ताका सबै भूमिकाबाट च्युत गराएर आफूनिकट एउटा सानो समूह मात्रैलाई ‘नेकपा (एमाले)’ भन्दै एकलौटी ढंगबाट पार्टीगत र सत्ता सञ्चालनका गतिविधि गरिरहेको खड्ग ओली समूहभित्रै चरम असन्तुष्टि, तीव्र गुटबन्दी र आ...बाँकी