newskoseli.Com

विद्या–ओलीको हर्कतविरुद्ध बहस : ५ जनाको संवैधानिक इजलास, रिट निवेदकलाई १० मिनेट

कामचलाउ प्रधानमन्त्री खड्ग ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीबीचको लज्जास्पद मिलेमतोमा गत शुक्रबार दिउँसोदेखि रातभर लगाएर गरिएका अपराधपूर्ण हर्कतहरूका विरूद्ध सर्वोच्च अदालतमा दायर गरिएका दुई दर्जनभन्दा बढी रिटहरुमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश जबराले शुक्...बाँकी

‘केपी ओली अपराधी र गद्दार हुन्, उनको हर्कतले रौं पनि हल्लँदैन’ : झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीलाई ‘गद्धार’ को संज्ञा दिएका छन् । ‘केपी ओली नेपाली कम्युनिस्ट आन्दोलनको गद्दार हुन्,’ सोमबार खनालले भने– ‘उनले गर्ने निर्णय र कथित कारबाहीले हाम्रो रौं पनि हल्लँदैन ।’ बालुवाटारमा सोमबार बसेको ओ...बाँकी

११ वरिष्ठ नेता ओली समूहद्वारा ‘निष्काशित’ : थप १२ लाई ‘निष्काशन’ गर्न ‘स्पष्टीकरण’

नेकपा एमालेको ओली समूहले सो पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ शीर्ष नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ‘निष्काशन’ गरेको छ । केही दिनअघि ‘स्पष्टीकरण’ सोधिएका खनाल–नेपालसहितका ११ नेतालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न बसेको ओली समूहको स्थाय...बाँकी

विद्या–ओलीको हर्कतविरुद्ध १४६ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता* (पूर्णपाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री खड्ग ओलीको मिलेमतोमा संविधान र वर्तमान राजनीतिक प्रणाली नै धरापमा पार्ने गरी गत शुक्रबार गरिएको नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको चरम धाँधली र प्रतिनिधिसभा समेत विघटन गर्ने हर्कतका विरूद्ध प्रतिनिधिसभाका बहुमत १४६ सांसदले सोमबार सामूहिक रूपमा सर...बाँकी

विभाजनतर्फ जसपा : ठाकुर र महतोसहित ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

जनता समाजवादी पार्टी (जसपा) ले पार्टी, देश र जनताको हितविपरीत एवं स्वेच्छाचारी गतिविधि गरेको भन्दै दुईमध्येका एक अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर र महतोसहित नेताहरु लक्ष्मणल...बाँकी

‘संसद् विघटन असंवैधानिक र अमान्य’ : सभामुख सापकोटा (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री खड्ग ओलीबीचको लज्जास्पद गठजोडका आधारमा शुक्रबार मध्यराति गरिएको प्रतिनिधिसभा विघटनको हर्कतलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक कार्यको संज्ञा दिँदै आपत्ति प्रकट गरेका छन् । सभामुख सपकोटाले शनिबार विज्ञप्ति...बाँकी

विद्या–ओलीको बलमिच्याइँविरुद्ध ५ दलका १४९ सांसद सर्वोच्च जाँदै

विपक्षी गठबन्धनको स्पष्ट र प्रमाणित बहुमत हुँदाहुँदै जबर्जस्ती संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका राष्ट्रपति र प्रधानमन्त्रीको बलमिच्याइँपूर्ण हर्कतविरूद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय लिएका विपक्षी पाँच दलका १४९ सांसदले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । एमाले अध्यक्ष खड्...बाँकी

‘देउवा–ओली दुवैको दावी पुगेन, नियुक्त गर्न मिलेन’ : मध्यराति राष्ट्रपतिको विज्ञप्ति

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका निम्ति आह्वान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष खड्ग ओली दुवैको ‘दाबी नपुगेको’ भन्दै ‘प्रधानमन्त्री नियुक्त गर्न मिल्ने’ घोषणा गरिदिएकी छन् । शुक्रबार मध्यराति राष्ट्रपति ...बाँकी

देउवा–ओली दुवैको प्रधानमन्त्रीमा दावी : यसो भनिन् राष्ट्रपति भण्डारीले…

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीसँगको लज्जास्पद मिलेमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अकस्मात आह्वान गरेको शुक्रबार साँझ ५ बजेसम्मको समयसीमाभित्र नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा गरी दुई जनाको दावेदा...बाँकी

‘रहस्यमयी’ महन्थ : आफैं प्रधानमन्त्री बन्न अरुचि, ओलीको ‘रक्षक’ बन्नमै अभिरुचि !

नेपाली राजनीतिमा जे–जस्ता अप्रत्याशित, रहस्यमय र सन्देहयुक्त घटनाक्रमहरू चलिरहेका छन्, ठ्याक्कै त्यसैगरी यहाँका राजनीतिक खेलाडीहरूले पनि चरम सन्देहास्पद र रहस्यमय व्यवहार प्रकट गरिरहेका छन् । र, यतिबेला सबैभन्दा ठूलो विरोधाभाष र रहस्यको पात्र बन्न पुगेका छन् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष मह...बाँकी