१९ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
अदालतको अवहेलना गरेको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराइएको छ । समेमबार दर्ता भएको सो रिट निवेदनको मंगलबार पेसी तोकिएको छ ।
अदालत र न्यायाधीशहरुलाई लक्षित गरी अध्यक्ष प्रचण्डले पटक–पटक ‘धम्कीपूर्ण अभिव्यक्ति’...बाँकी
१८ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि प्रधानमन्त्री खड्ग ओलीले गैरसंवैधानिक ढंगबाट जबर्जस्ती सिफारिस गरेका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका छन् ।
संसदीय सुनुवाइका लाग...बाँकी
१३ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
करिव एक महिनाको रस्साकस्सीपछि अन्ततः नेपाल कम्युनिस्ट पार्टी नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पक्षको पोल्टामा पुगेको छ । विधान, सहमति र यथार्थता विपरीत आफूलाई ‘प्रथम अध्यक्ष’ दावी गर्दै महासचिव समेत आफैंसँग रहेकाले नेकपा र चुनाव चिह्न सूर्य आफ्नै रहेको र हुने जिकिर गर...बाँकी
१२ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
बृहत् नागरिक आन्दोलनद्वारा सोमबार आयोजित ‘बालुवाटार मार्च’ मा व्यापक प्रहरी परिचालन गरेर सरकारले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री खड्ग ओलीको असंवैधानिक सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको विवेकहीन प्रतिनिधिसभा ‘विघटन’ गर्ने कार्यप्रति विरोध जनाउँदै आयोजित बृहत् नागरिक मार्चमा सरकारले हस्तक्...बाँकी
१२ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
सरकारले दावी गरेअनुसार वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन नहुने खुलासा गृहमन्त्री रामबहादुर थापा स्वयंले गरेका छन् । प्रतिनिधिसभा ‘विघटन’ विरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धा र निर्वाचन आयोगको पछिल्लो निर्णयलाई देखाएर घोषित मितिमा चुनाव नहुने खुलासा गृहमन्त्री थापाले गरेका हुन् ।
ओली समूह सम...बाँकी
११ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकले सो पार्टीका पूर्वअध्यक्ष, कामचलाउ सरकारका प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष खड्गप्रसाद ओलीलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशित गरेर पार्टीबाट हटाउने तयारी गरेको छ ।
संविधानविपरीत प्रतिनिधि...बाँकी
८ माघ, २०७७ |
नेकपाका दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर निर्वाचन आयोगले अझैसम्म पनि केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर्दै पत्र पठाएको थियो ।
कामचलाउ प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष खड्ग ओली तथा पार्टी अध्यक्ष...बाँकी
६ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
अनेकौं झन्झटिला र सकेसम्म दर्ता हुनै नसक्ने अव्यावहारिक प्रावधानहरु पार गरेर बल्लतल्ल दर्ता भएका अनलाइन सञ्चार माध्यमहरुले अझ बढी झन्झटिला प्रावधान पार गरेर हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतको सूचना तथा प्रशारण विभागले लागू गर्दै आएको छ । नवीकरणको त्यस्त...बाँकी
५ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निवर्तमान अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई स्पष्टीकरण सोध्दै पत्र थमाएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालद्वारा हस्ताक्षरित पत्रमा ओलीलाई पत्र हात परेको वा निवासमा टाँस भएको तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए थप कारबाही गरी पा...बाँकी
४ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार राजधानीमा केही वर्षयताकै सबैभन्दा कडा भाषण गरेका छन् । पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन भएको अभिव्यक्ति दिए ।...बाँकी