८ पुष, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
संविधानले दिँदै नदिएको ‘अधिकार’ सहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद ‘भंग’ गरिएपछि प्रधान न्यायाधीश चोलेन्द्रसमशेर राणाको अबको भूमिका कस्तो होला भन्नेतर्फ आम जिज्ञासा केन्द्रित भएको छ ।
अध्यादेशको बलमा हठात् संवैधानिक परिषदको संरचनालाई फेर्दै त्यही दिउँसो प्रकाशित शीतलनिवासको विज्...बाँकी
७ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपा केन्द्रीय कमिटीको बैठक राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सम्पन्न भएको छ । मंगलबार सुरू भएको बैठक बिहीबार पनि चलेर मात्र समापन हुने जानकारी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । पार्टी विभाजनको औपचारिकता ठानिएको यस बैठकले एक अध्यक्ष खड्ग ओलीलाई कारबाही गरेर पार...बाँकी
७ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का निवर्तमान अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले सो पार्टी विभाजनको पहिलो सन्देश प्रवाह गर्ने गरी आफ्नो गुटको बैठकमार्फत एकलौटी ढंगले महाधिवेशन आयोजक समिति गठन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको गुटको बैठकबाट ओलीले बेग्लै राजनीति...बाँकी
७ पुष, २०७७ |
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको सत्ताधारी नेकपा एकताको साढे दुई वर्ष नबित्दै विभाजनमा पुगेको छ । प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वका दुई समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारबाही गर्दै विभाजनलाई औप...बाँकी
६ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
विभाजनको अन्तिम विन्दुमा पुगेको सत्ताधारी नेकपाका दुवै पक्षले मंगलबार आ–आफ्नै ढंगले समानान्तररूपमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले आधिकारिक निर्णय नै गरेर दिउँसो १ बजे पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने एकजना अध्यक्ष (त्याे पनि कारबाहीमा परिसकेक...बाँकी
६ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
अकस्मात संसद् विघटन गरेर प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री खड्ग ओलीले सोमबार बिहान सरकारी निवास बालुवाटारमा बोलाएको गुटभेलामा पूर्वमाओवादी नेता, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन् । ओलीको प्रतिगमनकारी कदमलाई सघाउ पुर्याएर उनको मतियार नबन्न आफ्नै समूहका प्रायः सबै नेताले ती...बाँकी
६ पुष, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
प्रधानमन्त्री खड्ग ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै र सहजै स्वीकृत गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । संसद् विघटन गर्ने सरकारको सिफारिस असंवैधानिक भन्दै सर्वत्र आलोचना भइरहेकै बेला प्रतिनिधिसभा विघटनजस्तो महत्त्वपूर्ण राज...बाँकी
५ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको सम्पूर्ण शक्ति लगाएर प्रधानमन्त्री बनेका खड्ग ओलीले स्वयं अध्यक्ष समेत रहेको पार्टीका सम्पूर्ण निर्णय, नीति, योजना र कार्यक्रम लत्याएर पार्टी र सरकार दुवैतिर आफूखुशी गर्दै आएकोमा संविधानको समेत धज्जी उडाउँदै र लोकतन्त्र तथा जनअभिमत समेतको गम्भीर अपमान गर्दै आइतबार संसद् विघटन गर्न ...बाँकी
५ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीले मन्त्रिपरिषदका नाममा एकल निर्णय गरी राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गराएकोप्रति आपत्ति प्रकट गर्दै ७ मन्त्रीले राजीनामा दिएका छन् ।
सत्ताधारी नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भनेर चिनिने ७ मन्त्रीले राजीनामा दिएका हुन् ।...बाँकी
५ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्या भण्डारीको कदमप्रति आपत्ति जनाएको छ ।
‘सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरु भएको अन्तर्कलह र कचिङ्गल २०७७ मङ्स...बाँकी