२३ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाल–चीन विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा भएको बृहत छलफलपछि चीनले नेपाललाई आपतकालीन अवस्थाको तयारीस्वरुप ५ हजार वटा पाल दिने, नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र लगभग ३५ करोड नेपाली रुपैयाँको खर्चमा मनाङमा अस्पताल बनाइदिने सहमति भएको छ ।
...बाँकी
२२ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालबीच शनिबार राजधानीमा रोचक ‘दोहोरी’ चल्यो ।
सो पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ शीर्षकको पुस्तक विमोचन समार...बाँकी
२० भाद्र, २०७६ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई वार्तामा आउन आग्रह गरेका छन् ।
प्रेस सङ्गठन दाङले शुक्रबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले भने– ‘अब बन्दुक पड्काएर...बाँकी
२० भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरेर शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् । मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ लाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्माफेरेसिस) का निम्ति उनी भदौ ५ मा दोस्रो पटक सिंगापुर ग...बाँकी
१९ भाद्र, २०७६ |
दीपक आचार्य
केही वर्ष यता गीत–सङ्गीत चोरी र सिर्जनामा सर्जकको सर्वाधिकार अर्थात् ‘कपिराइट’ सम्बन्धी बहस–विमर्श धेरै सुनिएका छन् । यस सम्बन्धमा बेलाबखत मुद्दा नै चलेको र पीडितले हर्जना पाएको पनि धेरै पटक सुनियो ।
तर, के हास्यकलाकारका सिर्जनामा चाहिँ सर्जकको ‘कपिराइट’ हुँदैन ? के हास्यकलाकारका सिर्जना चाहिँ सि...बाँकी
१८ भाद्र, २०७६ |
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहितका सबै मन्त्रीहरू मंगलबार दिउँसो करिव १ बजेको आसपासतिर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जम्मा भए । केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलसहितका म...बाँकी
१७ भाद्र, २०७६ |
हामीले उदारतापूर्वक ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा सुरक्षासहित बस्ने अधिकार दिएका छौं । हामीले उदारतापूर्वक लोकतान्त्रिक प्रणालीभित्र बस्न दिएको त अहिले ८–१० वर्ष बित्न नपाउँदै, संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष नपुग्दै उनीहरूले जे बकवास गर्न थालेका छन्, बकबास गर्न बन्द गरे हुन्छ ।
– नेकप...बाँकी
१६ भाद्र, २०७६ |
रासस
पशुपति मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिए । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घन्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यस...बाँकी
१२ भाद्र, २०७६ |
स्वास्थ्योपचारका क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सिंहदरबारमा रहेका मन्त्रिपरिषदका सदस्यबीचको ‘भिडियो कन्फ्रेन्सको माध्यमबाट चलाइएको मन्त्रिपरिषद् बैठक’ लाई लिएर धेरै ‘उत्तेजित नहुन’ सरकारले आग्रह गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्...बाँकी
९ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई बनेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरी दुई अध्यक्ष भए तापनि प्रचण्डको आह्वान र अध्यक्षतामा भने पार्टी गठनकाे १५ महिनापछि सोमबार मात्र पहिलो बैठक बस्यो ।
प्रधानमन्त्री एवं ...बाँकी