newskoseli.Com

‘जनताको जनवाद नै निर्विकल्प कार्यदिशा’ : प्रमुख सचेतक गुरूङ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं प्रतिनिधिसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले वर्तमान सन्दर्भमा ‘जनताको जनवाद’ नै पार्टीको निर्विकल्प कार्यदिशा भएकोमा जोड दिएका छन् । अहिलेको नेपालको वर्गसम्बन्ध र उत्पादन–सम्बन्धमा धेरै फेरबदल आएको भन्दै यस्तो सन...बाँकी

नारायणकाजीले यसकारण दाबी गरे ‘स्कुल विभाग’…

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागहरुको नेतृत्वमा को रहने भन्ने विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक साताअघि नै सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममै ‘स्कुल विभाग’ विवादमा...बाँकी

को–को बने नेकपाका जिल्ला र महानगर इन्चार्ज–सहइन्चार्ज ? (नामावलीसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जहरुको नामावली पारित गरेको छ । बैठकले ७७ जिल्ला र ६ वटा महानरपालिका कमिटी गरी ८३ जना इन्चार्ज तथा कतिपय जिल्लामा एक, दुई वा तीन हुँदै आधा दर्जनभन्दा बढी सहइन्चार्ज तोकेको छ भने कतिपय जिल्ल...बाँकी

चर्चित जनसंस्कृतिकर्मी माइला लामा गिरफ्तार

नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनका सबभन्दा प्रभावशाली समकालीन हस्तीहरुमध्येका एक माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका इन्चार्ज रहेका भनिएका माइलालाई शनिबार मध्यराति साढे बाह्र बजे उनी बसेको कोटेश्वर काँडाघारीस्थित घरलाई स...बाँकी

‘भीषण वर्षाको सम्भावना छ’ : महाशाखाको पूर्वानुमान

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिबार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बङ्गालको खाडीबाट प्रवेश ...बाँकी

५ श्रीलंकालीलाई देशनिकाला, अरु के–के निर्णय गर्‍यो सरकारले ?

नेपाल सरकारले ५ जना श्रीलंकाली नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीपरिषदका पछिल्ला निर्णयहरु सार्वजनिक गर्ने क्रममा उक्त जानकारी गराएका हुन् । यस्ता छन् सरकारले गरेका पछिल्ला निर्ण...बाँकी

बाढीपहिरो अपडेट : ९० को मृत्यु, २९ बेपत्ता, ४१ घाइते

असार अन्तिम साता भएको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपदमा परेर अहिलेसम्म २९ जना हराइरहेको र ४१ जना घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिएका छन् । उनका अनुसार बाढीपहिरोबा...बाँकी

जनप्रतिनिधि र सरकारी गाडीमाथि विप्लव नेकपाको ‘प्रतिबन्ध’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मध्यपश्चिम नेपालमा सरकारी नम्बर प्लेटका गाडीहरुमाथि ‘प्रतिबन्ध’ लगाएको छ । सो पार्टीका मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति जारी गर्दै साउन ७ देखि सेतो नम्बर प्लेटका सरकारी गाडीहरु चल्न नदिने घोषणा गरेका हुन् । सरकारले ...बाँकी

ओली–प्रचण्डले टुंग्याए एकता : व्यक्तिसहित अन्तिम घोषणा सचिवालयले गर्ने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकताका क्रममा बाँकी रहेका विषयमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुटेको छ । पार्टीका ३२ विभाग र आयोगमध्ये १८ वटा पूर्वएमाले र १४ वटा पूर्वमाओवादीका नेताहरुले नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच सहमति जुटेको हो । साउन ५ मा ब...बाँकी

बाढीको वितण्डा : मृतकको संख्या ६०, २५ अझै बेपत्ता (मृतक, बेपत्ता, घाइते र उद्धार भएकाको विवरणसहित)

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या आइतबार राति ८ बजेसम्म ६० जना पुगेको छ । नेपाल प्रहरीले आइतबार साँझ जारी गरेको विज्ञप्तिअनुसार अझै २५ जना बेपत्ता छन् । ललितपुर, रौतहट र भोजपुरमा ५–५, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४–४, काठमाडौं, खोटाङ र काभ्रेमा ३–३, झापा, उदयपुर, पर्सा, बारा, महोत्त...बाँकी