newskoseli.Com

डा. गोविन्द केसी–सरकार वार्ता असफल (केसी पक्षको विज्ञप्तिसहित)

  अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच बुधबार साँझसम्म चलेको वार्ता असफल भएको छ । सिंहदरबारभित्र अवस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा असफल भएपछि आफ्ना मागबारे सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप डा. गोविन्द केसी पक्षले लगाएको छ । अब आफूहरुले दिएको सूचीक...बाँकी

विधानमा ‘उमेरहद’ को चर्चाबारे वामदेवको आपत्ति (विज्ञप्तिसहित)

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता अर्थात् केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले पार्टीको प्रकाशोन्मूख विधान र पार्टी सञ्चालनसम्बन्धी कार्यविधिमा ‘उमेर हद’ निर्धारण हुनेबारे प्रकाशमा आएका समाचारहरुप्रति आपत्ति जनाएका छन् । गौतमका तर्फबाट उनका प्रेस संयोजक विश्वमणि सुव...बाँकी

गृहमन्त्री बादलसँग अमेरिकी राजदूतले गरिन् बिदाई भेट

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईल...बाँकी

कानुनमन्त्री तामाङले दिए राजीनामा : ‘बंगलादेशमा पढ्ने महिला डाक्टर’ प्रकरण…

  ‘बंगलादेशमा पढ्ने महिला डाक्टर’ बारे विवादास्पद अभिव्यक्तिका कारण विरोधमा परेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन् । लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओल...बाँकी

प्रधानमन्त्रीको निर्देशन : समृद्धिको खाकाअनुसार योजना ल्याऊ…

  ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्ने बारेमा स्पष्ट योजना ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । विश्वविद्यालयको ५९औं वार्षिक दिवस र सिनेट बैठकलाई शनिबार सम्बोधन गर्दै ...बाँकी

डा. केसीको समर्थनमा को–को आए सडकमा ? ‘हाई–प्रोफाइल’ देखि जागिरेसम्म !

  चिकित्सा शिक्षा सुधारको माग राख्दै पन्ध्रौं अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको ‘जीवनरक्षा’ माग गर्दै शनिबार राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भयो । प्रदर्शनका क्रममा सहभागीहरुले डा. केसीका मागहरु तत्काल सम्बोधन गरी उनको जीवनरक्षा गर्न माग गरे । र्‍यालीमा पूर्वप्र...बाँकी

‘ओली सरकार सामाजिक फासीवादतर्फ’ : अध्यक्ष गजुरेल

  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता एवं सो पार्टीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले केपी ओली नेतृत्वको सरकारले फासीवादी कदम चालेको आरोप लगाएका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई बिहीबार राजधानी ल्याउने क्रममा सर...बाँकी

काठमाडौं आइपुगे गोविन्द केसी : सूचना टाँस गरी ८ दिन संसद स्थगित

  सूचना टाँस गरेर बिहीबारको संसद बैठक स्थगित भएको छ । १ बजेका लागि डाकिएको संसद बैठक ‘विशेष कारणवश’ स्थगित गर्नुपरेको भन्दै सभामुख कृष्णबहादुर महराले साउन ११ गते मात्र बस्ने गरी स्थगित गरेका हुन् । संसद अवरोध गर्ने आफ्नो निर्णयबाट नेपाली कांग्रेस पछाडि नहट्ने भएपछि सभामुख महराले सूचनामार्...बाँकी

२०२२ को वर्ल्डकपका लागि कतारले नेपालसँग माग्यो ‘सुरक्षा गार्ड’

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद तथा संयुक्त अधिराज्य (बेलायत) का राजदुत रिचार्ड मोरिसबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार गृह मन्त्रालयमा भएका छुट्टाछुट्टै भेटमा नेपाल–कतार तथा नेपाल–बेलायतबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका...बाँकी

दोस्रो पटक फ्रान्सले जित्यो विश्वकप, क्रोएसिया ४–२ ले पराजित

  फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनलमा क्रोएसियालाई ४–४ गोल अन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो ।...बाँकी