newskoseli.Com

गृहमन्त्री बादललाई उत्तर कोरिया भ्रमणको निम्ता, गृहमन्त्री–राजदूत भेटवार्ता

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि उत्तरकोरियाका राजदूत किम योङ हकले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरि...बाँकी

मौसमविद् भन्छन्– ‘३ दिन लगातार पानी पर्छ, राति र बिहान सचेत रहनोस्’

  काठमाडौं उपत्यकामा बुधबार राति मात्रै पनि ९३ दशमलव ६ मिलिमिटर पानी पर्‍यो । सिनामंगल र भक्तपुर क्षेत्रमा भीषण वर्षा भएका कारण उक्त क्षेत्र बाढीबाट जलमग्न बन्यो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद बरुण पौडेलका अनुसार अझै केही दिन वर्षाको सम्भावना छ । बिहीबार राति ...बाँकी

‘मुट्ठीभर तत्त्व’ को सिन्डिकेट फर्काउने प्रयास असम्भव : गृहमन्त्री बादल

  अहिले पनि ‘केही मुट्ठीभर तत्त्व’ यातायात क्षेत्रमा सिन्डिकेट फर्काउन प्रयासरत रहेको उल्लेख गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब यातायात क्षेत्रमा सिन्डिकेट फर्काउने कुरा सम्भव नरहेको स्पष्ट पारेका छन् । राजधानीस्थित नयाँ बसपाकमा बुधबार युनाइटेड ट्रान्सपोर्ट भलाई एन्ड इन्भेस्टमेन...बाँकी

नेकपाको ‘हेडक्वार्टर’ बैठक सम्पन्न, पार्टीको नियमावली पारित

  बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको ‘हेडक्वार्टर’ बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिएको छ । पार्टी एकतापछि संगठनात्मक व्यवस्थापन र कार्यसञ्चालन सहज बनाउ पार्टीको अन्तरिम विधान बमोजिम बनाउन लागिको नियमावली बैठकले पारित गरेको हो । प...बाँकी

सिटौलाको आरोप : ओलीले राज्यआतंक मच्चाए…

  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको वामपन्थी सरकार आफैंले कानुन तोडेर ‘स्टेट टेरोरिज्म’ (राज्यआतंक) सुरु गरेको आरोप लागएका छन् । ‘राज्यले नै कानुन तोड्नु भनेको सरकार आफै हिंसामा उत्रिनु हो, यो ‘स्टेट टेरोरिज्म’ हो,’ मंगलबार राजधानीमा पत्रकारहरुसँगको छलफलका क्र...बाँकी

नेता धमाधम पक्रिएपछि विप्लवको पार्टीले दियो ‘कडा’ चेतावनी !

  सरकारले आफ्ना नेता–कार्यकर्ताहरु विरुद्ध धरपककड जारी राखेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘कडा’ चेतावनी दिएको छ । सो पार्टीका पश्चिम कमान्ड इन्चार्ज कञ्चनले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । आफ्नो पार्टीका पोलिटब्युरो सदस्य ओमप्...बाँकी

ओलीलाई वैद्यको चेतावनी : ‘अहम् र दम्भ’ त्याग, क्रान्तिकारीहरुबीच एकतामा जोड

  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले नेपालका सबै क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । दसवर्षे जनयुद्धका सहिद एवं तिनका परिवारजनको सम्मानमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले सबै क्रान्तिकारीहरु एकताबद्ध भएर क्रान्तिलाई...बाँकी

अर्थमन्त्रीलाई आफ्नै कार्यकर्ताले लखेटे आफ्नै गाउँबाट !

  सत्तापक्षकै नेता–कार्यकर्ता एवं जनताले प्रदेश–७ का आर्थिक मामिला तथा योजनामन्त्री (अर्थमन्त्री) झपट बोहरालाई आफ्नै गाउँबाट लखेटेको समाचार छ । भेटघाट कार्यक्रमका लागि आइतबार गाउँ पुगेका मन्त्री बोहरालाई आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने रामारोशन गाउँपालिकाको मुजाबगर बजारबाट उनकै पार्ट...बाँकी

मन्त्रीहरूले आफ्नै जिल्लामा बजेट कुम्ल्याए : पम्फा भुसाल

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिकी सदस्य एवं सत्तारुढ दलकी सांसद तथा पूर्वमन्त्री पम्फा भुसालले काठमाडौं–निजगढ फास्टट्रयाक निर्माणका क्रममा ललितपुरको खोकना र बुङमतीवासीलाई तत्काल समुचित मुआब्जा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । पछिल्लो प्रतिनिधिसभा निर्वाच...बाँकी

सिंगापुरबाट फर्कंदै प्रचण्ड : कस्तो भयो ‘म्याडम’ सीताको स्वास्थ्य ?

  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सिंगापुरबाट स्वदेश फर्कंदैछन् । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि असार ३ मा सिंगापुर गएका थिए । सीताको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अध्यक्ष प्रचण्ड पत्नी सीतालाई साथै लिएर फर्कन लागेका हुन् । ‘वाटर थेराप...बाँकी