१५ श्रावण, २०७५ |
एजेन्सी ।
कम्बोडियामा हालै भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको युरोपेली संघ (ईयू) ले जनाएको छ । ईयूले सोमबार अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको र नागरिकको चाहना समेत प्रकट नभएको जनाएको हो ।
२९ जुलाईमा (आइतबार) भएको निर्वाचनमा सामान्य प्रक्रिया समेत पूरा नगरिएको ...बाँकी
१३ श्रावण, २०७५ |
एजेन्सी ।
इन्डोनेसियाको पर्यटकीय टापु लोमबोकमा आइतबार बिहान भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ७ बजे आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १० जनाको ज्यान गएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।
मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । अर्को पर्यटकीय टापु बालीबाट ४० किलोमिट...बाँकी
१३ श्रावण, २०७५ |
एजेन्सी/बीबीसी ।
अमेरिकाको उत्तरी क्षेत्र क्यालिफोर्नियाको जंगलमा भएको भीषण आगलागीमा परी १ वृद्धा र २ बालबालिकासहित ५ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् ।
शक्तिशाली हावा–हुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झन्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ । ज्यान गुमाएका ५ मध्ये बालबालिका र उनीहरुकी जिजु ...बाँकी
७ श्रावण, २०७५ |
एजेन्सी ।
क्यानडाको टोरन्टो सहरमा गोलाबारी भएको छ । ताजा जानकारीअनुसार ग्रीकटाउन इलाकास्थित ड्यानपोर्थ एभेन्युको एक रेस्टुरेन्ट बाहिर गोलाबारी भएको हो ।
टोरन्टो पुलिसले एक बालिकासहित ९ जनालाई गोली लागेको जानकारी दिएको छ । घाइतेको स्थितिबारे केही जानकारी नभएको बताइएको छ । बन्दुकधारीको मृत्यु भएको ...बाँकी
११ असार, २०७५ |
काठमाडौं, ११ असार ।
साउदी अरबका महिलाहरूले आफैं सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो ।
यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका हुन् । महिलाहरुलाई सवारी साधन चलाउन अ...बाँकी
९ असार, २०७५ |
एजेन्सी ।
इथियोपियाका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्यालीमा ग्रिनेड आक्रमण भएको छ । ग्रिनेड विष्फोट हुँदा थुप्रै मानिसको ज्यान गएको छ ।
आक्रमणपछि प्रधानमन्त्री आबी अहमदलाई भने सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ । राजधानी अदिस अबाबाको मुख्य चोक ‘मेस्कल स्क्वायर’ मा हजारौं सहभागी र्यालीलाई सम...बाँकी
२९ जेष्ठ, २०७५ |
एजेन्सी
संयुक्त राज्य अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताले चारबुँदे समझदारी पत्रमा संयुक्त हस्तारक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटपछि चारबुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रको पहिलो बुँदामा अमेरिका र उ...बाँकी
२७ जेष्ठ, २०७५ |
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुन लागेको शिखर वार्ताका क्रममा २ करोड अमेरिकी डलर खर्च हुने समाचार स्रोतहरुले जनाएका छन् ।
शिखर वार्तामा लाग्ने खर्चबारे जानकारी दिँदै आइतबार सिंगापुरका प्रधानमन्त्री ली हिसेन लुङले भने– ‘क्षेत्रीय राजनीतिक स्थिरताका...बाँकी
२५ जेष्ठ, २०७५ |
एजेन्सी
अर्को साता सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ उनसँग हुने वार्ताका लागि आफूले खासै तयारी गर्नु नपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
ओभल प्यालेसस्थित आफ्नो अफिसमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमसँग हुने बहु...बाँकी
१० जेष्ठ, २०७५ |
एजेन्सी
इराकको राजधानी बग्दादस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । आत्मघाती बम आक्रमणमा परी अरु पनि कयौँ व्यक्तिलाई घाइते बनाइएको छ ।
मुस्लिम राष्ट्रहरुमा हाल महिनाभरि नै रमाजान ब्रत चलिरहेको छ । एक महिनासम्म चल्ने ब्रतका क्रममा पनि दैनिकजसो ह...बाँकी