newskoseli.Com

सेनाप्रमुखलाई लक्षित गरी बम विस्फोट, १३ को मृत्यु

सोमालियाका नवनियुक्त सेनाप्रमुख मोहम्मद अहमद जिमालेलाई लक्षित गरी आइतबार आत्मघाती विस्फोट गराइएको छ । विस्फोट सेनाप्रमुख जिमालेलाई नै लक्षित गरिएको भए पनि उनी आक्रमणबाट बच्न सफल भएका छन् । उनी बचे पनि विस्फोटमा परी ६ सेनासहित सेना प्रमुखको नजिकै गुडिरहेको मिनीबसका ८ यात्रुको मृत्यु भएको छ । सोमा...बाँकी

सरकारी अाक्रमणमा ४७ विद्रोही मारिए, ५१ घाइते

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान सुरक्षा बलले तालिवान विद्रोहीको अखडालाई लक्ष्य गरी गरेको कारबाहीका क्रममा कम्तिमा ४७ जना सशस्त्र विद्रोही मारिनुका साथै ५१ जना घाइते भएका छन् । फराह प्रान्तका वरिष्ठ सैनिक अधिकारी रज मोहमद आर्याखिलले उक्त समाचारको पुष्टि गरेका छन् । फराह प्रान्तको बाला...बाँकी

१ महिनाभित्र ३ सय इराकी मारिए : राष्ट्रसङ्घ

इराकको इस्लामिक स्टेट (आईएस) समूहको पडक क्षेत्र मानिँदै आएको पश्चिमी मोसुलमा इराकी सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तिमा ३ सय इराकी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालय इराकस्थित राष्ट्रसङ्घको सहयोग मिसनले पुष्टि गरेको सूचना...बाँकी

मारिए अल कायदा कमान्डर

पाकिस्तानको सुविधासम्पन्न हाटेललगायत पाकिस्तानमा भएका ठूलठूला आक्रमणमा आबद्ध रहेका अल कायदाका उच्चस्तरीय कमान्डर अफगानिस्तानमा भएको एक हवाई आक्रमणमा मारिएका छन् । वासिङटनले शनिबार सो जानकारी दिएको छ । पाकिस्तानी तालिवान तेहरिक ई तालिवान समूह आबद्ध कारी यासिन मार्च १९ का दिन अफगानिस्तानको पूर्वी प...बाँकी

यमनको युद्धमा ७ हजार ७ को मृत्यु

संयुक्त राष्ट्र संघले हालै जारी गरेको एक प्रतिवेदनअनुसार यमनमा जारी युद्धमा परी ७ हजार ७ सय व्यक्तिको ज्यान गएको छ । दुई बर्ष पहिला यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाआवद्ध संयुक्त सेनाले यमनमा हस्तक्षेप गरेयता ७ हजार ७ सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४२ हजार ५ सय व्यक्ति घाइते भएक...बाँकी

आक्रमणमा ५ काे मृत्यु ,४० घाइते प्रहरीद्वारा पुष्टि

राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी १ जना सुरक्षाकर्मी सहित ५ जनाको मृत्यु हुनाको साथै करिब  ४० जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । अपरान्ह (नेपाली समय अनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहि...बाँकी

बम आक्रमणमा ४ को मृत्यु

नाइजेरियाको उत्तरी राज्य बोर्नो अज्ञात सङ्ख्यामा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ४ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १८ जना घाइते भएका छन् । बुधबार बिहान सबेरै भएको यस घटनाको स्थानीय समाज समर्वय संस्थाले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । गत स...बाँकी

लन्डनमा आक्रमण : ५ को मृत्यु, ४० घाइते

एक अपरिचित व्यक्तिले बुधबार राति बेलायको राजधानी लन्डनमा जथाभावी छुरा प्रहार गर्दा एक सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु हुनुका साथै चालीस जना घाइते भएको बेलायती प्रहरीले पुष्टि गरेको छ । बुधवार अपरान्ह (नेपाली समय अनुसार बुधबार राति) केन्द्रीय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर सो आक्रमण ...बाँकी

इयूद्वारा अप्रिल २९मा ब्रेक्जिटबारे बिशेष सम्मेलन गर्ने

यूरोपियन यूनियन (इयू)का २७ सदस्य राष्ट्रले बेलायतको इयूबाट हुने बहिर्गमनका विषयमा राजनैतिक लक्ष्य निर्धारण गर्ने विषयमा निर्णय लिन अप्रिल २९  लागि विशेष सम्मेलनको आयोजना गर्ने भएको छ । इयू प्रमुख डोनाल्ड टस्कले मङ्गलबार इयू सदस्य राष्ट्रवीच विशेष सम्मेलन गर्न लागिएको जनाएकाे छ। बेलायतले  मार्च २९ मा...बाँकी

सबै पानी कता गयो ?

हामी खडेरीग्रस्त ग्रहमा बसेका छाैँ । यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन् । यो भनाईले विश्वमा व्याप्त पानीको भयावह समस्याको एउटा सानो पाटोलाई मात्र उजागर गरेको छ । पृथ्वीको जगेडा पानीको ट्याङ्कीको रुपमा रहेको भूमिगत जलभण...बाँकी