अदालतको आदेशमा राष्ट्रपति पदमुक्त
संसदमा महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेलाई शुक्रबार संवैधानिक अदालतको आदेशबाट पदमुक्त गरिएको छ ।
अदालतका ८ न्यायाधीशहरुले सर्वसम्मत रूपमा उनलाई पदमुक्त गर्नेगरी फैसला सुनाउने निर्णय गरेका हुन् । इजलासको नेतृत्व गरेका कार्यवाहक प्रधानन्यायाधीश लि जुङ मीले फैसला सुनाउँदा स...बाँकी








