२१ श्रावण, २०७४ |
हनोइ, २० साउन ।
भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी ९ व्यक्तिको मृत्यु भएको छ । बाढीमा परी करिव २४ जना बेपत्ता भएका राष्ट्रिय प्रकोप व्यवस्थापन तथा नियन्त्रण विभागले शुक्रबार जानकारी दिएको छ ।
बाढीले करिव २ सय घर बगाएको छ । बाढीका कारण कयौं राष्ट्रिय राजमार्ग र सयौं हेक्टर खेतीयोग्य जमीन समेत नष्ट...बाँकी
१९ श्रावण, २०७४ |
वासिङटन, १९ साउन ।
संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा नयाँ प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ । यसअघि पनि अमेरिकीलाई उत्तर कोरिया जान सहज त थिएन तर जानै नपाइने गरी प्रतिबन्धात्मक व्यवस्था भने गरिएको थिएन ।
पछिल्लो समय उत्तर कोरियामा अमेरिकी नागरिक असुरक्षित रहेको निष्कर्ष अमेरिकी विदेश म...बाँकी
१६ श्रावण, २०७४ |
कराकस (भेनेजुएला), १६ साउन ।
भेनेजुएलामा आइतबार सम्पन संविधानसभा निर्वाचनमा ४१ प्रतिशत मात्रै मतदान भएको छ भने चुनावी हिंसाका क्रममा १० व्यक्तिको मृत्यु भएको छ ।
राजनीतिक सङ्कट समाधानका लागि संविधान पुनर्लेखन गर्न भन्दै यहाँका राष्ट्रपतिले नयाँ शक्तिशाली निकायको दावीका साथ संविधानसभा निर्वाचनको आह्वान गरेका थिए । तर, सो नि...बाँकी
२० जेष्ठ, २०७४ |
एडेन (यमन), २० जेठ ।
यमन सरकारको सैन्य बलले शनिबार दक्षिणी प्रान्त तायजस्थित राष्ट्रपति कार्यालयलाई फिर्ता लिन गरेको सुरक्षा कारबाहीमा परी २७ जनाको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।
तायजका प्रायःजसो भूभाग विद्रोही सिया हुथी विद्रोहीको नियन्त्रणमा रहिरहेका समय संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त यमनी राष्ट्...बाँकी
२० जेष्ठ, २०७४ |
काबुल (अफगानिस्तान), २० जेठ ।
अन्त्येष्टि समारोहलाई नै लक्षित गरी शनिबार भएको विस्फोटमा १८ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते भएका छन् । अफगानिस्तानको राजधानी काबुलमा सो विष्फोट गराइएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
विष्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृह मन्त्रालयका प्रवक्ता नाजिव ड...बाँकी
१९ बैशाख, २०७४ |
बग्दाद (इराक), १८ वैशाख ।
इराकमा जारी सशस्त्र द्वन्द्व, विद्रोही आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरिमा ३ सय ९ जना सर्वसाधारणको मृत्यु भएको छ भने ३ सय ८७ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसङ्घ इराक मामिला सहायता कार्यक्रम (यूएनएएमआई) ले सोमबार जारी विज्ञप्तिमा जनाए अनुसार मृतक तथा घाइतेको सङ्ख्यामा सुरक्ष...बाँकी
१८ बैशाख, २०७४ |
मोहिनी मिश्र
सन् २०१७ को २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा व्यापक रूपमा सुरु भएको छ । यसै क्रममा आएको छ– पछिल्लो आर्थिक विकास र यसको अवस्थाको मूल्याङ्कन ।
विश्व राजनीतिमा राम्रैसँग चर्चाका साथ सुरु भएको उनको सत्तारोहण पछिका सय दिनमा के–कस्ता काम भए भनेर यतिखेर विभिन्न...बाँकी
१८ बैशाख, २०७४ |
वासिङटन, १८ बैशाख ।
इराक र सिरियामा इस्लामिक स्टेट (आर्इएस) लडाकुविरुद्ध जारी अमेरिकाआबद्ध हवाई आक्रमणमा कम्तिमा ३ सय ५२ सर्वसाधारणको मृत्यु भएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ । सिरिया र इराकमा भएका ती हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्म चलेका हुन् ।
सो समयमा आर्इए...बाँकी
१८ बैशाख, २०७४ |
विश्केक (किर्गिजस्तान), १६ वैशाख ।
दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तिमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
शनिबार राति १२ः४०मा गएको पहिरोले ७ घरहरु पुरेको छ । ती घरमा रहेका २० जनाभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ । अर्को एक ...बाँकी
१८ बैशाख, २०७४ |
जकार्ता (इन्डोनेसिया), १७ वैशाख ।
भीषण वर्षापछि आएको बाढीमा परी इन्डोनेसियाको पश्चिमी क्षेत्रको जाभा प्रान्तमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएको यहाँको विपद् व्यवस्थापन निकायले आइतबार जनाएको छ ।
वर्षाका कारण जाभा क्षेत्रका केही गाउँमा बाढी आउँदा १० जनाको मृत्यु भएको छ भने ७१ घर बाढीले बगाएको छ । बाढीको जोखिममा...बाँकी