२४ भाद्र, २०७३ |
अलमाटी (काजकास्तान), २३ भदौ ।
उज्वेकिस्तानको संसदले अन्तरिम राष्ट्रपतिका लागि नियुक्त भएका प्रधानमन्त्री सामकात मिर्जियोयभको नाम बिहीबार अनुमोदन गरेको यहाँको सरकारी वेबसाइटमा बताइएको छ ।
यससँगै उनलाई उज्वेकिस्तानमा लामो समयदेखि शासनसत्ता सम्हालेका र हालै दिवङ्गत हुनुभएका शक्तिशाली नेता इस्लाम कारिमोभको उहाँ उत्तराधिकारीका रुप...बाँकी
२२ भाद्र, २०७३ |
जेनेभा (स्वीटजराल्यान्ड), २२ भदौ ।
संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने संस्था (ओसिएचए) ले सिरियाको मध्यक्षेत्रमा सरकार तथा विद्रोही बीच भएको द्वन्द्वका कारण अगष्टको अन्त्यदेखि सेप्टेम्बरसम्म एक हप्ताको समयमा करिव एक लाख मानिस विस्थापित भएका बताइएको छ ।
ओसिएचएको शिविर व्यवस्थापन समूहका अनुसार हामा प्रान्तमा भएको युद्धका क...बाँकी
२२ भाद्र, २०७३ |
फ्रान्सले शरणार्थीलाई सहयोग पुर्याउनका लागि २ वटा शरणार्थी शिविर खोल्न लागेको मङ्गलबार १ समारोहमा पेरिसका नगरप्रमुख उन्नी हिडाल्गोले बताएका छन् ।हिडाल्गोका अनुसार युद्ध तथा गरिबीका कारण विभिन्न देशबाट फ्रान्स पुगेका शरणार्थीलाई व्यवस्थित गर्ने योजना रहेको र एउटा यही अक्टोबरभित्र फ्रान्सको राजधानी प...बाँकी
२२ भाद्र, २०७३ |
बग्दाद, २१ भदौ ।
इराकको राजधानी बग्दादको छिमेकमा पर्ने व्यापारिक क्षेत्र कर्रादामा मङ्गलबार भएको एक कारबम विस्फोटमा परी पाँचभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
प्रायःव्यस्त भइरहने यस इलाकालाई लक्ष्यगरी गरिएको उक्त बम विस्फोटमा परी अन्य १९ जना घाइते भएका प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।
पछिल्लो प्रतिवेदनअन...बाँकी
२२ भाद्र, २०७३ |
भिएनटाइन (लावस), २१ भदौ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाले लगातार गर्दै आएको क्षेप्यास्त्र परीक्षणले गर्दा उक्त मुलुक विश्व समुदायबाट एक्लिदै गएको मङ्गलबार बताएका छन् ।
ओबामाले उत्तर कोरियाली एकान्तवादी नेतृत्वका कारण विश्व समुदायसँगको सम्बन्धमा समस्या देखिएको बताएका हुन्।
अमेरिकी राष्ट्रपति ओबाम...बाँकी
२२ भाद्र, २०७३ |
कीभ (युक्रेन), २१ भदौ ।
युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले मङ्गलबार नेटोमा युक्रेनको सदस्यता एउटा ‘सामरिक लक्ष्य’ भएको बताउँदै यसमा पश्चिमा मुलुकले शङ्का नगर्न आग्रह गरेका छन् ।
युरोप तथा केही अन्य पश्चिमा मुलुकले पूर्वसोभियत राज्य युक्रेनलाई सदस्यता दिन आनाकानी गरिरहेका बेला पोरोसेन्कोको यो भनाई आएको हो ।
...बाँकी
२२ भाद्र, २०७३ |
पेरिस (फ्रान्स), २२ भदौ ।
फ्रान्सले शरणार्थीलाई सहयोग पुर्याउनका लागि दुई वटा शरणार्थी शिविर खोल्न लागेको मङ्गलबार एक समारोहमा पेरिसका नगरप्रमुख उन्नी हिडाल्गोले बताउनुभएको छ ।
हिडाल्गोका अनुसार युद्ध तथा गरिबीका कारण विभिन्न देशबाट फ्रान्स पुगेका शरणार्थीलाई व्यवस्थित गर्ने योजना रहेको र एउटा यही अक्टोबरभित्र फ्रान्सको रा...बाँकी
२१ भाद्र, २०७३ |
सोल, २० भदौ ।
उत्तर कोरियाले आफ्नो पूर्वीसामुन्द्रिक तट बाहिर अाइतवार ३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको दक्षिण कोरियाले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।
अाइतवार उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट ग्रीनविच समयानुसार बिहान ३ः०० बजे तिर जापानी सागर (सि अफ जापान)मा लगातार उ...बाँकी
२१ भाद्र, २०७३ |
दमासकस, २१ भदौ ।
सिरियाको तटिय प्रान्त तार्तुसलगायत अन्य प्रान्तमा भएको दुई वटा बम विस्फोटमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।
यस विस्फोटमा परी अन्य ४५ जना घाइते भएका राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।
सरकारी नियन्त्रणमा रहेको तार्तुसलगायत होम्स र हसाकेहका सो आक्रमणमा भएको छ ।
र...बाँकी
२१ भाद्र, २०७३ |
तेल अभिव (इजरायल), २१ भदौ ।
इजरायलका व्यापारिक शहर तेल अभिवमा एउटा भवन भत्किँदा कम्तिमा १८ जना घाइते भएका छन् भने पाँच जना भवनको भग्नाबशेषभित्र पुरिएका स्थानीय अधिकारीले सोमबार बताएका छन् ।
घटनाबारे बिस्तृत खबर आउन अझै बाँकि छ । प्रहरीका अनुसार निर्माणाधिन भवन भत्केर एउटा ग्यारेजमाथि पर्दा खसेको भग्नाबशेषबाट १८ जनाले भागेर जी...बाँकी