newskoseli.Com

हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द

अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन गैरहेको राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द भएको छ । उनले अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट प्रायः विजयको नजिक पुग्न लाग्नु भएकी एक सशक्त महिला उम्मेदवारको रुपमा अमेरिकाभरी चर्चीत छिन् । यसै वर्ष आयोजना हुने पार्ट...बाँकी

सिरियामा युद्धविराम सुरु

सिरियामा सोमबार सूर्यास्तपछि हुने भनिएको युद्धविराम सुरु भएको छ । युद्धविराम होला कि नहोला भन्ने आशङ्काबीच सोमाबार सूर्यास्तपछि सो कार्यान्वयनमा आएको बताइएको छ । रुस र अमेरिकाले संयुक्त पहलमा भएको यो युद्धविराम सम्झौतामा सोमबार सूर्यास्तपछि हतियार नउठाउनमा सबै विद्रोही समूह सहमत भएका थिए, भने स...बाँकी

इदको प्रार्थनामानै आक्रमण ८ जना घाइते

पाकिस्तानको दक्षिणी सहर शिखरपुरमा मुस्लिम समुदायको महान चाड इद अल अदाको अवसरमा प्रार्थना गरिरहेका बेला आत्मघाती बम आक्रमण भएको छ । मङ्गलबार बिहान सबेरै भएको यस हमलामा परी आठ जना घाइते भएका स्थानीय उर्दु टिभी च्यानल समाले जनाएको छ । घाइतेमध्ये चार प्रहरी अधिकारी रहेका छन् भने एक जनाको अवस्था गम्...बाँकी

भूकम्पबाट १६ को मृत्यु २ सय ५३ घाइते

उत्तरपश्चिमी तान्जानियामा शनिबार आएको ५.७ रिक्टर स्केलको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तिमा १६ पुगेको छ । भूकम्पमा परी १६ व्यक्तिको मृत्यु हुनुका साथै २ सय ५३ घाइते भएका स्थानीय अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । भूकम्पमा परी मृत्यु भएका १६ मध्ये १५ बुकोबा जि...बाँकी

मलेसियाली विमानको दुर्लभ रहस्य खुल्ने !

आगोले डढेर झुर्रिएको एक टुक्रा विमानको भग्नावशेष अनुसन्धानका लागि अस्ट्रेलिया ल्याइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।उक्त भग्नावशेष मलेसियाली जेट विमान बोईंग ७७७ को एउटा अङ्ग भएको अनुमान गरिएको छ । उक्त मलेसियाली विमान २ वर्ष अघि ८ मार्च २०१४ का दिन मध्यरातमा उडान नं. एमएच ३७० अन्तर्गत २३९ ...बाँकी

सन् २००१ सेप्टेम्बर ११ मा मारिएका व्यक्तिहरुको स्मरण गरिने

अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ भएको आतङ्ककारी आक्रमणमा मारिएका करिब ३ हजार व्यक्तिको स्मरणसभामा अमेरिकी राष्ट्रपति बाराक ओबामा सहभागी  भएका छन् । अमेरिकाको न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा १५ वर्ष अगाडि आतङ्कवादी समूह अलकायदाले एकपछि अर्को गर्दै गरेका आक्रमणमा करिब ३ हजार अमेरिकीको...बाँकी

युद्धविराम सम्झौतापछि भएको हवाई आक्रमणमा दर्जनौको मृत्यु

सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणहरुमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ । रसिया र अमेरिकाबीच सिरियामा सोमबारबाट युद्धविराम लागू गर्ने सम्झौता भएको १ दिनपछि भएको यस हवाई आक्रमणहरुमा दर्जनौ व्यक्तिको मृत्यु भएको हो । यो हवाई आक्रमणमा कुनै समूहको हा...बाँकी

बग्दादको १ व्यापारिक महलमा विष्फोट, १६ को मृत्यु

बग्दादको व्यस्त व्यापारिक महलमा शुक्रबार भएका  विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार १६ पुगेको छ “पछिल्लो सूचनाअनुसार पूर्वी बग्दादको नखिल महलमा विष्फोटका कारण १६ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका, इराकी प्रहरी स्रोतबाट थाहा भएको छ ।शुक्रबार मध्यरातमा केही मिनेटको अन्तरालमा भएका विष्फोटमा य...बाँकी

उत्तरी पेरुमा ६.० म्याग्निच्युडको भूकम्प

 पेरुको उत्तरी क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पेरुको उत्तरी सहर मोयोवाम्वाबाट ५० किलोमिटर टाढा रहेको जङ्गली क्षेत्रमा रहेको बताइएको छ । जमिनबाट करिब १ सय १४ किलोमिटर गहिराईबाट गएको उक्त भूकम्पबाट कुनै मानव...बाँकी

उत्तर कोरियालाई प्रतिवन्ध लगाउने कार्य सुरु गर्न संयुक्त राष्ट्रसंङ्घ सहमत

उत्तरी कोरियालाई पुनःएक पटक शृङ्खलवद्धरुपमा प्रतिवन्ध लगाउने कार्य सुरु गर्न संयुक्त राष्ट्रसंङ्घ सुरक्षा परिषद सहमत भएको छ । उत्तर कोरियाले गत शुक्रबार गरेको पाँचौँ पारमाणविक बम परीक्षणपछि अन्तर्राष्ट्रिय जगतले गरेको निन्दापछि सुरक्षा परिषद सो सहमतिमा पुगेको हो । संयुक्त राष्ट्रसंङ्...बाँकी