८ आश्विन, २०७३ |
काबुल (अफगानिस्तान), ७ असोज ।
अफगानिस्तानमा शुक्रबार गरिएको सैनिक कारबाहीमा ६९ तालिवान लडाकूको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ ।
अफगान राष्ट्रिय सुरक्षा तथा रक्षा बलले चलाएको आतङ्कवाद विरोधी अभियानमा गत २४ घन्टामा इस्लामिक स्टेट (आइएस) समूहका ११ सहित ६९ जना विद्रोहीको मृत्यु भएको मन्त्रालयद्वारा जारी एक विज्ञप्त...बाँकी
७ आश्विन, २०७३ |
इन्डोनेसियाको पश्चिमी क्षेत्रमा गत बुधवार बिहान आएको बाढी पहिरोमा परी हराईरहेका मध्ये अहिलेसम्म २७ जनाको शव भेटिएको छ । उद्धारकर्ताहरुले शुक्रबार दिएको जानकारी अनुसार सो बाढीपहिरोमा अझै २२ जना बेपत्ता रहेका छन् । हराएकाहरुको खोजीकार्य र पिडितहरुलाई सहयोग गर्न एउटा हेलिकोप्टर खटाइएको बताइएको छ ।
र...बाँकी
७ आश्विन, २०७३ |
पूर्वी जापानको तटीय सहरमा शुक्रबार एक शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ
स्थानीय समयाअनुसार शुक्रबार विहान ९ः१४ गएको यस भूकम्पको हालसम्म मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त नभएको सो संस...बाँकी
७ आश्विन, २०७३ |
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्र्तेेले बिहीबार फिलिपिन्सको कागयान डेओरो एक कार्यक्रमबीच बोल्दै मुलुकमा लागुऔषध प्रकरणमा मारिएका व्यक्ति निर्दोष भए यहाँ आएर छानबिन गर्न संयुक्त राष्ट्रसङ्घ तथा युरोपेली युनियन (ईयू) का प्रतिनिधिलाई स्वागत गर्ने बताएका छन् ।
फिलिपिनी सेना तथा प्रहरीलाई सम्ब...बाँकी
७ आश्विन, २०७३ |
अफगानिस्तानमा हिंसा मच्चाइरहेको गुल्बुद्धीन हेक्मत्यार नेतृत्वको हेजवी इश्लामीलाई युद्धको बाटोबाट बिहीबार पुनः शान्तिपुर्ण राजनितिमा फिर्ता गरिएको छ ।
अफ्गानिस्तानको धेरै लडाकू भएका मध्ये दोस्रो ठूलो सो समूहलाई शान्ति सम्झौता गराउनुलाई अफ्गानी राष्ट्रपति असरफ घानीको ठूलो सफलताको संकेतका रुपमा लिइएक...बाँकी
७ आश्विन, २०७३ |
जेनेभा (स्वीट्जरल्यान्ड), ६ असोज ।
संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि उपप्रमुख राम्जी ऐजेलदिन राम्जीले बिहीबार सिरियामा करिब एक हप्ता लामो युद्धबिरामपछि अचानक सुरु भएको युद्ध अन्त्यका लागि केही हप्ताभित्र पुनः वार्ता सुरु हुने विश्वास व्यक्त गर्नुभएको छ ।
द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गराउने प्रयास सिरियाका लागि राष्ट्रसङ्घ प...बाँकी
७ आश्विन, २०७३ |
टिकरिट (इराक), ६ असोज ।
इरानी सैनिकले बिहीबार यसअघि इस्लामिक लडाकू समूहद्वारा नियन्त्रणमा लिइएको सिरकुट सहरलाई बिहीबार पुनः नियन्त्रणमा लिएको छ ।
सहरलाई पुनः नियन्त्रणमा लिने क्रममा भएको सरकारी सेना र विद्रोही लडाकूबीचको झडपमा ३३ जना विद्रोही लडाकूको मृत्यु भएको सलाहुद्दिन प्रान्तको सुरक्षा स्रोतबाट थाहा भएको छ ।
सरकारी ...बाँकी
५ आश्विन, २०७३ |
प्याट्रिसीया इस्पीनोसा र मारियो मोलिना
पृथ्वीको ओजोन तहलाई क्षति पुर्याउने तत्व नियन्त्रण सम्बन्धी सन् १९८९ को मोन्ट्रियल प्रोटोकल (सहमति) मा हस्ताक्षर गर्ने राष्ट्रहरू आगामी महिना रुवाण्डाको राजधानी किगालीमा भेला हुँदैछन् । भेलाको उद्देश्य सो पूर्वहस्ताक्षरित सहमतिमा संशोधन गर्नुु हो । यस संशोधनबाट विश्वभर हाइड्रोफ्लुरोकार्वन्स (एचएफस...बाँकी
५ आश्विन, २०७३ |
इण्डोनेसियाको पश्चिमी क्षेत्रमा बुधवार विहान आएको बाढी पहिरोका कारण १७ जनाको मृत्यु भएको छ भने ९ जना अझै हराइरहेका छन् । इण्डोनेसियाली राष्ट्रिय विपद् व्यवस्थापन विभागले बाढीपहिरोमा परी ३२ जना घाइते भएको र सयौं विस्थापित भएको जनाएको छ ।
स्थानीय समय अनुसार विहान १ बजे पश्चिम इण्डोनेसियाको गरुत ज...बाँकी
४ आश्विन, २०७३ |
वासिङ्टन (अमेरिका), ३ असोज ।
अमेरिकी प्रशासनले कम्तिमा ८ सय ५८ जना विदेशीलाई ‘भुलबस’ नागरिकता प्रदान गरिन पुगेको सोमबार अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले बताएकोे छ ।
यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएका मान...बाँकी