१३ आश्विन, २०७३ |
विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १ सय ४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ । यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ ।
पृथ्वीको सतह तातेपछि त्यसबाट उत्पन्न हुने तापक्रमलाई समेटेर एकत्रित गरी विद्यु...बाँकी
१२ आश्विन, २०७३ |
पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा ५ सैनिक मारिएको रक्षा मन्त्रालयले बुधवार जनाएको छ । तालिवानी लडाकु समुह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन् ।
सेनाले २ पक्षीय भिडन्तका क्रममा विद्रोहीतर्फका २० जना पनि मारिएका छन् भने ४७ जना घाइते भएका छन् । सेनाले विद्र...बाँकी
१२ आश्विन, २०७३ |
अमेरिकी राष्ट्रपति बाराक ओवामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गरेकि छिन् । राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आफुलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छिन् ।
जेफ्रिले क्युवामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल...बाँकी
१२ आश्विन, २०७३ |
अमेरिकी राष्ट्रपति बाराक ओवामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गएका छन् । राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आफूलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छन् ।
जेफ्रिले क्युवामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्न...बाँकी
९ आश्विन, २०७३ |
अमेरिकाको बाल्टीमोरमा शनिबार भएको गोली प्रहारमा ८ व्यक्ति घाइते भएका छन् । सो गोली प्रहारबाट एकै परिवारको बाबु र उनकी ३ वर्षे छोरीसहित ८ जना घाइते भएका थिए ।
पीडितलाई उपचारका लागि तत्काल अस्पताल लगिएको र घाइते खतरामुक्त अवस्थामा रहेको प्रहरीले जनाएको छ । गोली प्रहारको घटनापछि गोली प्रहार गर्ने ...बाँकी
९ आश्विन, २०७३ |
अमेरिकाको राष्ट्रपति पदको लागि चुनावी दौरानमा रहेका हिलारी क्लिटन र डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आइतबार छु्ट्टाछुट्टै भेटवार्ता गर्न लागेका छन् ।
सोमबार राति हुन गइरेहको पहिलो राष्ट्रपतिय वादविवादभन्दा आगाडि आइतबार नै सो भेटवार्ता हुने अनुमान गरिएको छ । प्रधानमन्...बाँकी
९ आश्विन, २०७३ |
प्रसिद्ध समाजवादी नेत्रि जेरमी कर्विन बेलायतको प्रतिपक्षी दल ल्यावर पार्टीको विभाजित समूहको चुनौतीलाई सामना गर्दै पुर्न उक्त दलको नेता निर्वाचित भएकि छिन् ।
कर्विनले ल्यावर पार्टी करिब ५ लाख सदस्यबाट ६२ प्रतिशत मत प्राप्त गरेकि थिइन् । उनका प्रतिस्पर्धी ल्यावर पार्टीका अर्का नेता ओयन स्मिथले ३८...बाँकी
८ आश्विन, २०७३ |
जाकार्ता (इण्डोनेसिया), ७ असोज ।
इन्डोनेसियाको पश्चिमी क्षेत्रमा गत बुधवार बिहान आएको बाढी पहिरोमा परी हराईरहेका मध्ये अहिलेसम्म २७ जनाको शव भेटिएको छ ।
उद्धारकर्ताहरुले शुक्रबार दिएको जानकारी अनुसार सो बाढीपहिरोमा अझै २२ जना बेपत्ता रहेका छन् । हराएकाहरुको खोजीकार्य र पिडितहरुलाई सहयोग गर्न एउटा हेलिकोप्टर खटाइएको बताइएको छ ।
रा...बाँकी
८ आश्विन, २०७३ |
कायरो (इजिप्ट), ७ असोज ।
इजिप्टको सामुद्रिक इलाकामा आप्रवासी शरणार्थी चढेको डुङ्गा बुधबार दुर्घटना हुँदा हराएका थप ५३ जनाको मृत शरीरलाई शुक्रबार समुद्रबाट निकालेपछि मृतक सङ्ख्या १ सय ८ पुगेको हो ।
यसअघि उक्त दुर्घटनामा ५५ जनाको मृत्यु भएको जनाइएको थियो । डुङ्गा दुर्घटनाबाट बाँचेका आप्रवासी शरणार्थीले बताएअनुसार डुङ्गामा कम...बाँकी
८ आश्विन, २०७३ |
नयाँ दिल्ली (भारत), ७
असोज भारतीय सेना र कर्बी पिपल्स लिबरेसन टाइगर्स (केपिएलटी) समूहबीच शुक्रबार उत्तरपूर्वी आसाममा भएको झडपमा ६ जना विद्रोही लडाकूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।
कर्बी आङलोङ जिल्लामा शुक्रबार बिहानै भएको दोहोरो गोली हानाहानमा उनीहरुको मृत्यु भएको हो ।
केपिएलटी समूहका लडाकूले गस्तीमा रहेको...बाँकी