शनिबार मध्यरातमा ज्वालामुखी बिस्फोट
दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसोपर्वत श्रृङ्खलामा शनिबार मध्यरातपछि ज्वालामुखी बिस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ ।
स्थानीय समयानुसार शनिबार बिहान १ः४६ मा सो पर्वतमालाको एउटा शिखरबाट ज्वालामुखी निस्कर्इ ११ हजार मिटर आकाश माथिसम्म खरानी र आगोको लप्का उठेको थियो ।
जलवाय...बाँकी








