क्लिन्टन–ट्रम्पबीचको अन्तिम र चर्को बहस
अमेरिकामा ८ नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनका २ सशक्त उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच फेरि १ पटक चर्को बहस भएको छ । चुनावी प्रचारप्रसारका क्रममा सम्पन्न सो कार्यक्रम तेस्रो र अन्तिम बहस भएको जनाइएको छ ।
नेभादा राज्यको लसभेगासस्थित १ विश्वविद्यालयमा स्थानीय समयानुसा...बाँकी







