जन्मोत्सव मनाउने अनौठो प्रचलन
कन्या राशि भएका दुईसय जना ब्यक्तिले नान्जिङ्गको नगर किल्लामाथि जम्मा भइ आ-आफ्नो जन्मोत्सब समारोह भब्य र अनौठोरुपमा मनाएका छन् ।
नान्जिङ्गका ऐतिहासिक मिङ बङशीय बादशाहद्वारा निर्मित विशाल नगर किल्ला (पर्खाल) निर्माण गरिएको आज छ सय पचास वर्ष पूरा भएको दिन पारी अगस्ट २२ देखि सेप्टेम्बर २२ सम्म जन्मदिन ...बाँकी







