१९ जेष्ठ, २०७६ |
लफ्याङ र मात्तिमको सीमानामा पर्ने साप्सुखोलामा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ । साप्सुखोलास्थित साप्सु–कालिका हाइड्रोपावरको पावरहाउस नजिकै रहेको दहमा डुबेर दिक्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीको शनिबार मृत्यु भएको हो ।
शैक्षिक भ्रमणमा गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालि...बाँकी
१८ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. ले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यावहारिक अनुभव तथा व्यावसायिकताको ज्ञान दिन पहिलो पटक ‘नेसनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता, २०१९’ आयोजना गरेको छ ।
प्रतियोगितामा काठमाडौंबाट ८ वटा तथा काठमाडौं बाहिरबाट १२ वटा गरी...बाँकी
१७ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
बैंकको ऋण तिर्ने भाका सार्ने र पसलको बीमा दाबी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा– ४, पारिजातपथमा रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करिव ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुर गर्ने उमेश घिमिरेल...बाँकी
१७ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका छन् । रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग शुक्रबार गृह मन्त्रालयमा भएको छलफलका क्रममा कार्यसमितिमा अनुभवी टिम आएको भन्दै संस्थाले थप सक्रिय भएर काम गर्ने विश्वास गृहमन्त्री थापाले ...बाँकी
१६ जेष्ठ, २०७६ |
‘धामीझाँक्री’ को काममा दख्खल बढाई आफू ‘शक्तिशाली’ बन्ने अन्धविश्वासमा परेर ‘देवीदेवता’ को नाममा ‘नरबलि’ का रूपमा एक बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मिथिला नगरपालिका– ६, धनुषाका फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो पक्राउ परेका हुन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी ...बाँकी
१६ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
डोटीको जोरायल गाउँपालिका– ३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सो गाउँपालिका– ३, सुनिखोला बस्ने ३५–३६ वर्षकी दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो ।
गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उनी आगोमा परी जलेकी हुन् । आगोले जलेपछ...बाँकी
१५ जेष्ठ, २०७६ |
बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले बुधबार तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– ३, प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका भारत बिहारको बेतिया घर भई ...बाँकी
१५ जेष्ठ, २०७६ |
पश्चिमी वायुको प्रभावका कारण बुधबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सुजन सुवेदील...बाँकी
१४ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
१ फागुन, २०५२ देखि १० वर्षसम्म नेपालमा चलेको सशस्त्र माओवादी जनयुद्धले नेपाललाई राजतन्त्रात्मक संसदीय व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गराएको छ ।
कसै–कसैले २०६२–६३ को जनआन्दोलनले नेपालमा लोकतन्त्र र गणतन्त्र ल्याएको दावी गरे तापनि स्वयं त्यो आन्दोलन नै दसवर्षे जनयुद्धले सिर्जना गर...बाँकी
१४ जेष्ठ, २०७६ |
पवित्रा घिमिरे/रासस
कुष्ठरोग लागेका कारण विगत ३० वर्षदेखि गाउँबाट टाढा जङ्गलमा छाप्रो बनाएर बस्दै आएका निस्दी– ४ मित्यालका जसवीर सुनारी ।
...बाँकी