न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा रिट
सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट दिवेदन दर्ता गर्न आदेश दिएपछि बुधबार सो निवेदन दर्ता भएको हो । सेवाग्राहीबाट१८ लाख रुपैयाँ घुस लिएको अभियोगमा सार्वजनिक स...बाँकी








