newskoseli.Com

‘राष्ट्रिय’ पत्रपत्रिकाहरु किन जलाइए लहानमा ? ट्याक्टरले किच्दा बालकको मृत्यु

शुक्रबार बिहान सिरहाको लहानमा विभिन्न ‘राष्ट्रिय’ पत्रपत्रिकाहरु जलाएका छन् । लहानस्थित सीता नोबेल न्युज सेन्टर अगाडि बिक्रीका लागि राखिएका कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करिव ४ सय प्रति पत्रिका अज्ञात समूहद्वारा जलाएर खरानी बनाएको हो । ‘बिहानै पसल खोल्न पु...बाँकी

नेकपाका सांसद वलीको निधन, जो १६ दिनदेखि ‘कोमा’ मै थिए

सत्ताधारी नेकपाका तर्फबाट विजयी प्रदेश– ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ । २४ माघमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका वलीको उपचारकै क्रममा शुक्रबार बिहान ३ बजे राजधानीस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । दाङको मुसोट खोला नजिकै दुर्घटनामा परेका वली १६ दिनसम्म ‘कोमा’ मै रहेका थिए । ...बाँकी

२१ किलो चरेससहित ४ जना पक्राउ

महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई बिहीबार साँझ पक्राउ गरेको हो । शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडि...बाँकी

के–के भयो नेकपाको सचिवालय बैठकमा ? कार्यदलको विषयमा तीव्र मतान्तर !

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयसहित एकता कार्यदलको संयुक्त बैठक अनिर्णित भएको छ । संगठनात्मक एकताका बाँकी काम टुंग्याउन गठन भएको कार्यदलको म्याद थप्ने वा विघटन गरिदिने भन्ने विषयमा सचिवालयभित्रै विवाद भएपछि बैठक...बाँकी

सचिवालय र कार्यदलको संयुक्त बैठक : एकता टुंग्याउनेबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । पार्टीको बाँकी सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्ने विषयमा बैठकमा एकीकरण कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल चलिरहेको छ । सोमबार बसेको सचिवालय बैठकमा कार्यदलले बुझाएको अधकल्चो प्रतिवेदनमाथि संक्षिप्त छलफल भ...बाँकी

प्राज्ञिक क्षेत्रको लाजमर्दो विडम्बना : ‘यौन दुर्व्यवहार’ को आरोपमा त्रिविका सहायक डिन निलम्बित !

नेपालको प्राज्ञिक इतिहासमा एउटा ज्यादै नै लाजमर्दो र विडम्बनापूर्ण घटना देखा परेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको आकस्मिक बैठकले ‘यौन दुर्व्यवहार’ को आरोप लागेका शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई पदबाट निलम्बन गरेको छ । परिषदको आकस्मिक बैठकले साहलाई नि...बाँकी

नक्कली नोट छाप्ने २ जना र लागूऔषधसहित ३ जना पक्राउ

नक्कली नोट छाप्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । हेटौंडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङस्थित डेराबाट नक्क...बाँकी

ट्याक्सी चालकले देखाए इमानदारी : छुटेका बहमूल्य गरगहना धनीलार्इ फिर्ता

एक इमानदार चालकको इमानदारीका कारण ट्याक्सीमा छुटेका बहुमूल्य सामग्री सम्बन्धित धनीले फिर्ता पाएका छन् । बिहीबार बिहान ५ बजे काठमाडौंको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको गुल्मीकी वसन्ता भुसालको गरगहनासहितको सामान सुनसरीका ट्याक्सीचालक सिमल राईले फिर्ता गरेका हुन् । ...बाँकी

भारतबाट झिकाइएका शिकारीद्वारा नेपालमा ‘बाँदर समाउ अभियान’ !

भारतबाट झिकाइएका शिकारीद्वारा नेपालमा बाँदर समात्न थालिएको छ । केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा ‘बाँदर समाउ अभियान’ थालिएको हो । बाँदर समात्न माघ २१ मा दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले फागुन ३ मा आफ...बाँकी

विद्यार्थी र अभिभावक सवार जिप दुर्घटना : कम्तिमा ३ को मृत्यु, थप विवरण आउँदै…

जैमिनी नगरपालिका– ८, छिस्तीमा मंगलबार साँझ जिप दुर्घटना हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको जिप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्कंदै गरेका विद्यार्थी र अभिभावक सवार जिप दुर्घटनामा पर...बाँकी