१३ फाल्गुन, २०७५ |
सुर्खेत, १३ फागुन ।
लागूऔषध अफिमका एक लाख बिरुवा जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार नष्ट गरेको छ । लेकबेंसी नगरपालिका– ८, लामिडाँडा, सुर्खेतमा खेती गरिएका एक लाखभन्दा बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएका १८ जना र इलाका प्रह...बाँकी
१३ फाल्गुन, २०७५ |
काठमाडौं, १३ फागुन ।
जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही अघि बढाएको छ ।
उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही अघि बढाएको हो । महाशाखाले आइतबार मात्र १ सय ७१ सवारी साधनका चालकमाथि कारबाही ...बाँकी
१२ फाल्गुन, २०७५ |
भक्तपुर, १२ फागुन ।
सूर्यविनायक नगरपालिका– ८, सिपाडोल, आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफैंले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेला परेका छन् ।
आफैंले चलाउँदै आएको बा ५ च ६४२१ नम्बरको ट्याक्सी बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका– ८, लिवालीमा रोकिराखेको आफ्नै गाडीभित्र मृत अवस्थामा भे...बाँकी
१२ फाल्गुन, २०७५ |
काठमाडौं, १२ फागुन ।
पश्चिमी वायुको प्रभावले आइतबार (आज) देखि देशका अधिकांश भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आइतबार मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्था...बाँकी
१२ फाल्गुन, २०७५ |
सिन्धुली, १२ फागुन ।
निरन्तर सवारी दुर्घटना बढेपछि न्यूनीकरण गर्न आइतबार सिन्धुलीको धुरा बजार क्षेत्रमा ‘गति सीमित सूचना पाटी’ राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको प्रयास र कमलामाई नगरपालिका– ६ वडा कार्यालयको सहयोगमा गति सीमित सूचना पाटी राखिएको हो ।
धुरा बजारको सिरानदेखि ग्वाङ खोलाको पुलसम्म २० वटा ...बाँकी
१२ फाल्गुन, २०७५ |
रुकुम पूर्व, १२ फागुन ।
रुकुम पूर्वको एक विद्यालयका ठूलो सङ्ख्याका विद्यार्थी एकैसाथ बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका– ६, मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकै पटक बिरामी भएका हुन् ।
आइतबार बिहान विद्यालयमा ‘प्रार्थना’ गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, ...बाँकी
१२ फाल्गुन, २०७५ |
काठमाडौं, १२ फागुन ।
सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ ।
पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सङ्गठनले सो अभियान सञ्चालन गर्न लागेको हो । नेपालमा दैनिक ७–८ जना मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान...बाँकी
१० फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
ललितपुरको नख्खुस्थित एनसेल प्रालिको मुख्यालयस्थित मूल गेटमा शुक्रबार साँझ बम विष्फोट भएको छ ।
एनसेल मुख्यालमा बम विष्फोट भएको महागनरीय प्रहरी परिसर, ललितपुरका एसपी गोविन्द थपलियाले पुष्टि गरेका छन् ।
घटनामा केही घाइते भएको थपलियाले जनाएका छन् । घटना कसले घटाएको हो र विष्फोटबाट के–कति क्षति पुग...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
पश्चिमी वायुको प्रभावका कारण शुक्रबार फेरि काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली हुनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भूभागका केही स्थानहरुमा मध्यान्नपछि मेघगर्जनसहित छिटफुट वर्षाको सम्भ...बाँकी
१० फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं चर्चित युवानेता योगेश भट्टराईले पार्टीको केन्द्रीय सचिवालय र त्यसले शुक्रबार गरेको एकता कार्यदल विघटनसम्बन्धी निर्णयलाई चुनौती दिएका छन् ।
पार्टीको संगठनात्मक एकताको खाका बनाउन गठित नौ सदस्यीय कार्यदल विघटन गर्नेगरी सचिवालय बैठकले...बाँकी