२१ श्रावण, २०७५ |
अशोक घिमिरे
रोजगार अनुमति प्रणाली (र्इपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटवापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडावापत तिर्ने रकम ५ सय ३० अमेरिकन डलरबाट ४ सय ११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, र्इपीएस कोरिया ...बाँकी
२१ श्रावण, २०७५ |
सुर्खेत, २१ साउन ।
नयाँ शक्ति पार्टीका जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढथापा मृत अवस्थामा फेला परेका छन् ।
आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले जुगाडखोलाको किनारामा मोटरसाइकलको मधुरो प्रकाश देखेपछि खोजतलासका क्रममा खोलामा बुढथापा मृत अवस्थामा ...बाँकी
२१ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
आइतबार साँझपख अपहरित एक ११ वर्षीय बालकको खोजीका क्रममा प्रहरी र अपहरणकारीबीच ‘दोहोरो मुठभेड’ (इन्काउन्टर) हुँदा २ जना अपहरणकारीले ठाउँका ठाउँ ज्यान गुमाएका छन् ।
यद्यपि अपहरणकारीले अपहरित ११ वर्षीय निशान खड्काको हत्या गरेको, उनको ज्यान जोगाउन भने नसकिएको जानकारी प्राप्त भएको छ ।
भक्त...बाँकी
२१ श्रावण, २०७५ |
काठमाडौं, २१ साउन ।
प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यसअघि गृहमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले शिक्षा, विज्...बाँकी
२१ श्रावण, २०७५ |
रत्ननगर (चितवन), २१ साउन ।
भरतपुर महानगरपालिका– २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बिहान बाघले लगेको छ । स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले बताएका छन् ।
उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एक जन...बाँकी
२१ श्रावण, २०७५ |
बाँके, २१ साउन ।
एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ ।
कोहलपुर नगरपालिका– ४, बेलनपुरका २९ वर्षीय बेडुवाले २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका लागि कारागारमा रहेकाले उनका ६ जना छोराछोरी ब...बाँकी
२१ श्रावण, २०७५ |
बालाराम खड्का/रासस
तुलसीपुर–घोराही सडक खण्डको ग्यार खोलामा आइतबार साँझ आएको बाढीले बगाएको यात्रुबाहक बस निकाल्ने प्रयास गरिँदै ।
...बाँकी
२१ श्रावण, २०७५ |
काठमाडौं, २१ साउन ।
विपदको समयमा मानवीय उद्धारमा खटिँदा बहुराष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले राजधानीमा सोमबारदेखि २० मुलुकका उच्च सैनिकको अभ्यास सुरु भएको छ ।
अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमान्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्य...बाँकी
२१ श्रावण, २०७५ |
काठमाडौं, २१ साउन ।
‘घरघरमा श्रीमद्भागवत गीता पुर्याउने’ अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको ‘श्रीमद्भागवत गीता’ र ‘सरल गीता’ विमोचन समारोहमा घरघरमा गीता पुर्याइसकेपछि प्रत्येक नेपालीका हातहातमा पुर्याउने लक्ष्य समेत सार्वजनिक गरियो ।
कार्यक्रममा पशुपतिनाथ...बाँकी
२० श्रावण, २०७५ |
रमेश गिरी/रासस
शनिबार रातिदेखि परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमि नगरपालिका– ९ स्थित राधे–राधे क्षेत्र ।
...बाँकी