newskoseli.Com

२० देशका उच्च सैनिकको अभ्यास राजधानीमा सुरु

  विपदको समयमा मानवीय उद्धारमा खटिँदा बहुराष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले राजधानीमा सोमबारदेखि २० मुलुकका उच्च सैनिकको अभ्यास सुरु भएको छ । अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमान्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्य...बाँकी

श्रीमद्भागवत गीता : पहिले घरघरमा, त्यसपछि हातहातमा…

  ‘घरघरमा श्रीमद्भागवत गीता पुर्‍याउने’ अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको ‘श्रीमद्भागवत गीता’ र ‘सरल गीता’ विमोचन समारोहमा घरघरमा गीता पुर्‍याइसकेपछि प्रत्येक नेपालीका हातहातमा पुर्‍याउने लक्ष्य समेत सार्वजनिक गरियो । कार्यक्रममा पशुपतिनाथ...बाँकी

डुबानमा भक्तपुरस्थित राधे–राधे क्षेत्र…

        शनिबार रातिदेखि परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमि नगरपालिका– ९ स्थित राधे–राधे क्षेत्र । ...बाँकी

१ सय ५० हज यात्रीलाई बिदाई…

  हज यात्रामा जाने १ सय ५० जना मुस्लिम धर्मावलम्बीलाई बिदार्इ गरिएको छ । राजविराज– ३, मोहम्मदपुरस्थित दारुल उलुम मदरसाले आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले उनीहरुलाई बिदाइ गर्दै सुख, समृद्धि, शान्ति र आपसी भाइचाराका लागि कामना गर्न आग्रह गरेका मदरसाका प्रमुख मोहम्मद जमिरले बताए । म...बाँकी

पहिरोमा पुरिएर एकै परिवारका ४ सहित ५ को मृत्यु, ४ अझै बेपत्ता

  जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरामा परी एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ । पहिराले पुरिएका ५ जनाको शव निकालिएको छ भने ४ जना अझै बेपत्ता छन् । एक जनाको भने जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६, गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । उनकी श्र...बाँकी

रहेनन् कांग्रेस सभापति एवं पूर्वसभासद पंगेनी…

  पूर्वसभासद एवं नेपाली कांग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको निधन भएको छ । अकस्मात स्वास्थ्यमा समस्या आएपछि उपचारार्थ आइतबार बिहान ६ बजे अस्पताल पुर्‍याइएका पंगेनीको उपचारकै क्रममा ६ः३० मा हृदयाघातका कारण निधन भएको हो । तीन कार्यकालसम्म नेपाली कांग्रेस स्याङजाको सभापति रहेका पूर्व...बाँकी

कालीगण्डकीमा बढ्यो पानीको बहाव : सचेत रहन सर्वसाधारणमा आग्रह

  केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । नदीमा पानी बढेपछि आसपास क्षेत्रका बासिन्दा चिन्तित भएक...बाँकी

छाउपडी नछाड्नेलाई रोकियाे सेवा-सुविधा…

शुक्लाफाँटा नगरपालिका वडा नं. ८ ले छाउपडी प्रथा अँगाल्नेलाई वडाबाट प्रदान गरिने सेवा-सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरे मात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुनु नहुने, पानीको धारा छुनु नहुने...बाँकी

गर्भवती स्वास्थ्यचौकी जाँदा १० वटा अण्डा पाउने

म्याङलुङ नगरपालिका– ९ को वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । गर्भजाँच गर्न स्वास्थ्यचौकीमा आउने महिला...बाँकी