१५ भाद्र, २०७५ |
राजेन्द्रप्रसाद पनेरु/रासस
स्थानीय बासिन्दाको घरमा नम्बर प्लेट टाँस्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ का वडा अध्यक्ष जगता राना । नगरपालिकाले बिहीबारदेखि १२ वटै वडामा घर–घरमा तथ्याङ्क संकलनका लागि गणकहरुलाई खटाएको छ ।
...बाँकी
१५ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
अखिल नेपाल जनसांस्कृतिक महासंघले नेपाल तथा भारतका सरकारले पक्राउ गरेका बुद्धिजीवी, सामाजिक अभियन्ता र राजनीतिक नेता–कार्यकर्तालाई तत्काल रिहाइ गर्न माग गरेको छ ।
शुक्रबार जारी महासंघका महासचिव खेम थपलियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘भारतीय मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर राव...बाँकी
१४ भाद्र, २०७५ |
काठमाडौं, १४ भदौ ।
महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि तत्कालै विशेष योजना बनाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।
बिहीबार नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृह मन्त्रालयमा बोलाएर पछिल्लो समय बढिरहेका महिला हिंसा र बलात्कारबारेका समाचारप्रति आफ्नो ...बाँकी
१४ भाद्र, २०७५ |
नुवाकोट, १४ भदौ ।
फोहर फाल्ने क्रममा घरको छतबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ ।
विदुर नगरपालिका– १, ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको छतबाट खसेर मृत्यु भएको हो ।
फोहर सङ्कलन गर्ने गाडी आएपछि फोहर फाल्न उनी घरको छतमा चढेकी थिइन् । छतमा कुर्सीमाथि चढेर फोहर फाल्न खोज्दा चिप्लिएर ढुङ्गाना सडकमा खसिन् ...बाँकी
१३ भाद्र, २०७५ |
बुटवल, १३ भदौ ।
विद्यालयमा अध्ययनरत छात्रामाथि ‘दुर्व्यवहार’ गरेको आरोपमा बुटवलको एक निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल बुधबार पक्राउ परेका छन् ।
बुटवल उपमहानगरपालिका– ११, नहरपुरको ज्ञानपुञ्ज सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि ‘अभद्र व्यवहार’ गरेको भन्दै उनलाई नियन्त्र...बाँकी
१३ भाद्र, २०७५ |
सिन्धुली, १३ भदौ ।
कमलामाई नगरपालिका– १, डाँडीगुराँसेमा बुधबार डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नम्बरको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर मिथिला नगरपालिका– १०, लालगढ, धनुषा निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र तीनपाटन गाउँपालिका– ४, बागथला, सिन्...बाँकी
१२ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
तत्कालीन दसवर्षे जनयुद्धकालका केही विश्वचर्चित एवं ‘ऐतिहासिक’ कीर्तिमानहरु मध्येको एक हो– ‘गोरखा जेलब्रेक’ । सोही जेलब्रेक प्रकरणकी कमाण्डर थिइन्– उमा भुजेल अर्थात् ‘कमरेड शिलु’ ।
यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी केन्द्रीय नेतृ रहेकी शिलु त्यस पार्टीको सैन्य फाँटकी शीर्ष कमान्ड...बाँकी
१२ भाद्र, २०७५ |
लहान, १२ भदौ ।
कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार नगरपालिका– ४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो ।
सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउ...बाँकी
११ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
केही दिनयता सडकमा छताछुल्ल भएको ‘क्रान्तिकारी पत्रकार संगठन’ को गुटबन्दी र विभाजनबारे सो संगठनको मातृसंस्था अर्थात् नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुख खोलेको छ ।
पर्दापछाडि सक्रिय भएर संगठनमा विवाद र गुटबन्दी चर्काउने तथा विभाजन निम्त्याउने अगुवा कार्यकर्ताबारे मौनत...बाँकी
११ भाद्र, २०७५ |
काठमाडौं, ११ भदौ ।
नेपालको संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धितसहित १८ वटा महत्त्वपूर्ण विधेयक विभिन्न संसदीय समितिमा अहिले छलफलको क्रममा रहेका छन् ।
सङ्घीय संसदको विधेयक शाखाका अनुसार भूमिसम्बन्धी ऐन, २०२१ लाई सशोधन गर्न बनेको विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधे...बाँकी