newskoseli.Com

९०० लिटर घरेलु मदिरा बरामद गर्‍यो प्रहरीले

महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा प्रहरीले अवैध मदिरा खोजतलास अभियान अन्तर्गत ६०० लिटर अवैध मदिरा नियन्त्रणमा लिएको छ । यसै साताको प्रारम्भसँगै सञ्चालन गरिएको अभियानमा ६०० लिटर तयार घरेलु मदिरा र ३०० लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । ज...बाँकी

रोडा–बालुवा ‘चोर्ने’ ९ एक्स्काभेटर प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय, मेलम्चीले साउनयता विभिन्न स्थानबाट अनाधिकृत रुपमा रोडा–बालुवालगायतका नदीजन्यपदार्थ उत्खनन गर्ने ९ एक्स्काभेटरलाई नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, ७ मिनीट्रक र ६ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएक...बाँकी

भूकम्प–विनाश : ६.६ म्याग्निच्युड, ८ को मृत्यु, सयौं बेपत्ता…

      उत्तरी जापानको होक्काइदो द्विपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी ८ व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।   विस्तृत समाचार पढ्न तलको लिंकमा क्लि गर्न...बाँकी

चट्याङ लागेर बालकको मृत्यु, २ घाइते

मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार अपराह्न पानी र हावा–हुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका– १३, पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भ...बाँकी

‘विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी भित्र्याउने क्रममा देखिएको समस्या समाधान गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार राजधानीमा आयोजना गरेको ‘द्विपक्षीय लगानी सम्झौता’ सम्बन्धी छलफलमा विदेशी लगानीक...बाँकी

५ नेपाली युवा साउदीमा अलपत्र : घर फिर्तीको पहल गरिदिन अनुरोध

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुई सहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका– ३, भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका– ५, मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुर्व्यवहारका कारण अलपत्र परेका हुन् । ...बाँकी

अख्तियार प्रमुखमा सिफारिस भए घिमिरे…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरे आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन् । संवैधानिक परिषदको बुधबारको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको परिषदको बैठकले कावा प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयु...बाँकी

‘सवारी दुर्घटना कम गराउन’ ठाउँ–ठाउँमा सरकारी आरामस्थल !

चालक निदाएर सवारी साधन दुर्घटना भए भन्ने बेलाबखत प्रशस्तै सुनिन्छ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ । सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने उद्देश्यका साथ सरकारले ७ प्रदेशका १४ स्थानमा य...बाँकी

२ किलो सुन, साढे ४ किलो चाँदीसहित १२ लाख नगद बरामद, पक्राउ परेका सार्वजनिक

नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई बुधबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी २ किलो ७६ ग्राम सुन, ४ किलो ६ सय १७ ग्राम चाँदी १२ लाख रूपैयाँ नगद सार्वजनिक गरेको हो । पक्राउ परेका नारायणगढस्थित पुतलीबजारमा...बाँकी

५ वर्षिया बालिका बलात्कार गर्नेलाई १२ वर्ष जेल, ५० हजार जरिवाना

पाँच वर्षीया बालिका बलात्कार आरोपमा जिल्ला अदालतले एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३, मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै ५० हजार रुपैयााँ जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त का...बाँकी