१६ आश्विन, २०७५ |
काठमाडौं, १६ असोज ।
राजधानीको नयाँ बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको ‘सङ्गम स्वीट्स एण्ड स्न्याक्स प्रालि’ ले मिठाइमा हाइड्रो– १ नामको रसायन मिसावट गर्दै आएको फेला परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार गरेको अनुगमनका क्रममा उक्त पसलले सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) को पाउडर मिसाउने गरे...बाँकी
१६ आश्विन, २०७५ |
काठमाडौं, १६ असाेज ।
राजधानीको नयाँ बानेश्वरस्थित ‘संगम स्वीट्स’ मा सरकारले मंगलबार सिलबन्दी गरेको छ । अखाद्य वस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले मिठाई उत्पादन केन्द्र र बिक्री केन्द्र (पसल) दुवैमा सिलबन्दी गरेको हो ।
अनुगमन टोलीले बानेश्वरकै मिलनचोकमा रहेको स...बाँकी
१५ आश्विन, २०७५ |
काठमाडौं, १५ असोज ।
राष्ट्रिय जनता दल नामक राजनीतिक समूह नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।
नेकपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले भरत महतोको नेतृत्वमा रहेका जनता दलका नेता–कार्यकर्तालाई पार्टीमा प्रवश ...बाँकी
१५ आश्विन, २०७५ |
काठमाडौं, १५ असोज ।
मानवअधिकारवादी नेता कृष्ण पहाडीको नयाँ पुस्तक ‘युद्ध निषेध : शान्ति विशेष’ सार्वजनिक भएको छ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीका विशेष आलेखलाई पुस्तकमा समावेश गरिएको छ ।
उनले लेखेको यो २७औं पुस्तक हो । शान्ति समाजका १३ सदस्यको सहयोगमा पुस्तक प्रकाशन गरिएको महासचिव उत्तम पुडासैनी...बाँकी
१२ आश्विन, २०७५ |
म्याग्दी, १२ असोज ।
बेनी नगरपालिका– २, ज्यामरुककोटमा शुक्रबार माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा– २, ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताएका छन् । उपचारका लागि बाग...बाँकी
१२ आश्विन, २०७५ |
काठमाडौं, १२ असोज ।
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच शुक्रबार भएको भेटवार्तामा द्विदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयस्थित कार्यवाहक प्रधानमन्त्री पोखरेलको कार्यालयम...बाँकी
१० आश्विन, २०७५ |
हेटौंडा, १० असोज ।
प्रदेश नं. ३ सरकारको सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्दति कायम गर्न बुधबार पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको छ ।
पत्रकारका प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री युवराज दुलालले प्रथम त्रैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र स...बाँकी
९ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
वरिष्ठ लेखक, साहित्यकार, पत्रकार, प्राध्यापक एवं अधिवक्ता दिल साहनीमाथि बुटवलमा दुर्व्यवहार भएको छ ।
अविचल क्रान्तिकारी एवं प्रखर राष्ट्रवादी चिन्तक समेत रहेका साहनीमाथिको दुर्व्यवहार आपत्तिजनक भएको भन्दै उद्योगी, नागरिक समाज, बार एसोसियसन, पुरानो बटौली संरक्षण समिति लगायतका ८ वटा संघ–संस्थाहरुले...बाँकी
८ आश्विन, २०७५ |
लमही, ८ असोज ।
स्कुल बस दुर्घटना हुँदा दाङमा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर– ६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना विद्यार्थी घाइते भएका हुन् ।
घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताएक...बाँकी
८ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
आइतबारदेखि सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाइएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंमा घर जान चाहनेहरुका लागि अग्रिम टिकट बुकिङ रोकेर त्यसका लागि भाडा बढाउनुपर्ने सर्त अघि सारेपछि सरकारले १० प्रतिशत गाडी भाडा बढाउने सहमति गरेको हो ।
यसअघि पटक–पटक भएका सहमति कार्यान्वयन नगर...बाँकी