२६ आश्विन, २०७५ |
सिन्धुली, २६ असोज ।
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका– ५, रिठ्ठे भीरबाट शुक्रबार बिहान यात्रुबस सुनकोशीमा खसेको छ ।
बस सडकबाट सुनकोशी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ भने ७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका ७ मध्ये ४ जनाको स्थिति गम्भीर रहेको बताइएको छ ।
सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमा...बाँकी
२५ आश्विन, २०७५ |
बद्री नयाँघरे
जिल्ला प्राविधिक कार्यालय रामेछापका खापासटे (खानेपानी सहायक टेक्निसियन) कृष्णप्रसाद पौडेल र उनका साथी श्याम पौडेल यस वर्षको दसैं घरको भैंसी बेचेर मनाउने तरखरमा छन् ।
लामो समयदेखि कार्यालयले तलब खुवाउन नसकेपछि दूध खानका लागि गोठमा पालेको भैंसी बिक्री गर्ने निष्कर्शमा पुगेका हुन् उनीहरु । कार्यालय ...बाँकी
२५ आश्विन, २०७५ |
काठमाडौं, २५ असाेज ।
भक्तपुर, २५ असोज ।दसैंका लागि मुस्ताङबाट ल्याइएका भेंडा–च्याङ्ग्रा यस वर्ष विगतका वर्षभन्दा महँगिँदै भक्तपुर आइपुगेका छन् । सल्लाघारी ल्याइएका भेंडा–च्याङ्ग्रा सर्वाधिक अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री सुरु भएको छ ।
सल्लाघारीमा व्यवसायीले यस वर्ष च्याङ्ग्रा प्रतिकिलो ७ सय ५० र भेंडा ...बाँकी
२३ आश्विन, २०७५ |
शर्मिला पाठक
घर निर्माण सम्पन्न भएको प्रमाणपत्र लिन कलङ्कीबाट आएका हरि उप्रेती सोझै भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए । उनलाई त्यहाँबाट ‘सुनधाराको हरिभवनमा जानोस्’ भनियो । उनी हरिभवन जाँदा त्यहाँ पनि काम हुने सुरसार देखिएन । ‘नक्शाको काम कहाँ हुन्छ’ भनी सोद्धा बबरमहल जानू भनि...बाँकी
२२ आश्विन, २०७५ |
पूर्णप्रसाद मिश्र
दसैंका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्या कम हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ ।
यातायात व्यवस्था विभागले असोज २४ (बुधबार) देखि देशभर जुनसुकै सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा–व्यवसा...बाँकी
२१ आश्विन, २०७५ |
काभ्रेपलाञ्चोक, २१ असोज ।
दुई जना छात्रालाई पटक–पटक यौन दुर्व्यवहार र बलात्कार गरेको आरोपमा पनौती नगरपालिका– १०, खोपासी घर भई बेथानचोक गाउँपालिका– ४ बस्ने शङ्कर पहरीलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितहरूको जाहेरीका आधारमा मावि तहसम्म अंग्रेजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको...बाँकी
२१ आश्विन, २०७५ |
काठमाडौं, २१ असोज ।
राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठबुँदे निर्देशनपत्र पठाएको छ ।
साउन १० मा कञ्चनपुर जिल्लाको उल्टाखाममा भएको १३ वर्षीया बालिकाको बलात्कारपश्चातको हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई...बाँकी
२१ आश्विन, २०७५ |
गौर (रौतहट), २१ असोज ।
मधेशलाई ‘छुट्टै राज्य’ बनाउने अभिव्यक्ति दिँदै आएका डा. सीके राउत आइतबार अपराह्न गौरमा पक्राउ परेका छन् ।
‘स्वतन्त्र मधेश’ को वकालत गर्दै आएका डा. राउतलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । जिल्ला अदालत रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्कंदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । राज्य...बाँकी
२१ आश्विन, २०७५ |
रामेछाप, २१ असोज ।
जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको कारागारभित्रै ‘पानी सर्केर’ कैदीको मृत्यु मृत्यु भएको छ ।
लागूऔषध मुद्दामा ६ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविक वनकट्टी गाविस– ९ का ३९ वर्षीय सुशील श्रेष्ठको आइतबार मृत्यु भएको हो ।
पानी खाने बेलामा सर्केर कारागारभित्रै ढलेक...बाँकी
२१ आश्विन, २०७५ |
काठमाडौं, २१ असोज ।
केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारबाही गरिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।
आइतबार राजधानीमा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै जनताले प्रहरीप्रति आशा र भरोसा गरेकाले जनचाहना अनुसार ...बाँकी