newskoseli.Com

‘फुटेको नेकपा’ के हुन्छ अब ? जुट्छ कि विधिवतरुपमै फुट्छ ?

प्रतिनिधिसभा ‘विघटन’ गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरे पनि व्यावहारिकरूपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ । सडक आन्दोलनदेखि जनप्रदर्शनसम्ममा उनीहरूले अलग–अलग पार्टीको अभ्यास गरिसकेका छन् । निर्वाचन आयोगले हालसम्म द...बाँकी

ब्युँतियो प्रतिनिधिसभा : के–के हुन्छ अब ?

करिव २ महिनाको सकरपूर्ण राजनीतिक, संवैधानिक एवं कानुनी वादविवाद र बहसपछि अन्ततः मंगलबार सर्वोच्च अदालतले दिएको फैसलासँगै प्रतिनिधिसभा पुनर्स्थापित भएको छ । अबका राजनीतिक, संवैधानिक एवं कानुनी प्रक्रिया र गतिविधि के–कस्ता हुन्छन् भन्नेबारे स्वभावतः सर्वत्र जिज्ञासा छाएको छ । प्रतिनिधिसभाको पुनर्बह...बाँकी

क्रान्तिकारी माओवादी निकट उद्योगी–व्यवसायी पुनर्संगठित

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट उद्योगी–व्यवसायी पुनर्संगठनमा केन्द्रित भएका छन् । मंगलबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग–व्यापार–व्यवसायी महासंघको विस्तारित बैठकले १५ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । क्रान्तिकारी माओवादीका महासचि...बाँकी

निर्वाचन आयोगमाथि बढ्दो दबाब : के हुँदैछ नेकपाको आधिकारिकता ?

राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै आधिकारिक नेकपा रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । उता, केन्द्रीय सम...बाँकी

ओली समूहको ‘पञ्चर्‍याली’ : कामचलाउ प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीले भाषण गर्ने

वि.सं. २०४६ मा पञ्चायती निरंकुशताको अन्त्य भई बहुदलीय व्यवस्थाको पुनर्बहाली भएयता पहिलो पटक सरकारले सडकमा ओर्लेर ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । पञ्चायती व्यवस्थाविरूद्ध जनमत उत्कर्षमा पुगेर ढल्ला–ढल्लाजस्तो भैसकेपछि जनतामा भ्रम सिर्जना गर्दै सरकार टिकाउनका लागि त्यसबेलाको सरकार सडकमा ओर्लेर ‘पञ्चर्...बाँकी

ईश्वर पोखरेल चढेको गाडीमाथि तोडफोड

ओली समूहका नेता एवं कामचलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडीमाथि तोडफोड भएको छ । पोखरेल सवार गाडीमाथि सोमबार नुवाकोटमा नेकपाका कार्यकर्ताले तोडफोड गरेका हुन् । नेकपा छाडेर ओली समूहमा लागेका पोखरेल सोही समूहका कार्यक्रमका निम्ति नुवाकोट पुगेका हुन् । प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई...बाँकी

१२ कक्षाको रिजल्ट केही बेरमा आउँदै

राष्ट्रिय परीक्षा बोर्डले केही बेरपछि कक्षा १२ को नतिजा प्रकाशित गर्ने भएको छ । आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार १० बजे बोर्डको बैठक सुरू भएको छ । वैशाख–जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण...बाँकी

सञ्चार माध्यमको नामै किटेर सर्वोच्चको ‘धम्की’ : प्रेस संगठनको आपत्ति (दुवै विज्ञप्तिसहित)

आम जनचासोको विषय, राष्ट्रिय महत्त्वको सवाल र जनमानसबीच व्यापक चर्चामा आएको विषयमा शुक्रबार रातोपाटी डटकम र नेपालखबर डटकमले प्रकाशित गरेको समाचारलाई लिएर सर्वोच्च अदालतले शुक्रबारै ती दुई सञ्चार माध्यमको नामै किटेर ‘धम्कीपूर्ण’ विज्ञप्ति प्रकाशित गरेको छ । सर्वोच्चले निकालेको सो विज्ञप्तिप्रति आपत...बाँकी

अमेरिकी संसदभित्रै ट्रम्प समर्थकको आक्रमण : ५ को मृत्यु

अमेरिकी संसद भवनभित्र प्रवेश गरी ट्रम्प समर्थकहरूले बुधबार गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । उक्त घटनामा घाइते भएका एक प्रहरीको बिहीबार राति अबेर मृत्यु भएसँगै मृतक संख्या ५ पुगेको हो । हालैको चुनावबाट पराजित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गरेको उक्साहटपूर्ण भाषणप...बाँकी

दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–माधव पक्ष

प्रधानमन्त्री खड्ग ओलीले संविधानविरुद्ध गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी उक्त पार्टीका केन्द्...बाँकी