१३ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी र अपदस्थ प्रधानमन्त्री खड्ग ओलीको लाजमर्दो मिलेमतोमा संविधान र वर्तमान राजनीतिक प्रणाली नै धरापमा पार्ने गरी अघिल्लो शुक्रबार रातभर बलमिच्याइँपूर्ण तरिकाले गरिएका हर्कतहरूका विरूद्ध सर्वोच्च अदालतमा दायर भएका ३० मध्ये १९ वटा रिटमा बिहीबार र ११ वटा रिटमा शुक्रबार हुँदै छ...बाँकी
१२ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले ओली सूमहको ‘स्थायी कमिटी’ लाई सोही पार्टीको सुदूरपश्चिम संसदीय दलले लोप्पा ख्वाइदिएको छ । जेठ १० मा बसेको ओली समूहको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारमा सहभागी एमाले मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो । तर, सो निर्णयपछि बुधब...बाँकी
१० जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमालेको ओली समूहले सोमबार अपराह्न उक्त समूहको स्थायी कमिटीको बैठक राखेको छ । पछिल्लो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी र विभागहरू समेत खारेज गरेर आफ्नो समूहको मात्र बेग्लै स्थायी कमिटी र विभागहरू बनाएको ओली समूहले यसै समूहका बैठक र गतिविधिहरूलाई नै ‘एमालेको बैठक’ र ‘पार्टीका क्रि...बाँकी
९ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फेरि अर्को चरम विवादास्पद अध्यादेश जारी गरेकी छन् । नेपालको तराई क्षेत्रमा नागरिकताविही नेपालीलाई नागरिकता प्राप्तिको अवसर दिलाउने नामा जारी गरिएको अध्यादेश ‘वास्तविक नेपालीलाई नभई मूलतः भारतीयहरुलाई नेपाली नागरिकता दिलाउने’ प्रकृतिको भएको भन्दै सरोकारवाला, जान...बाँकी
८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमाले (ओली समूह) को शनिबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ नेताहरुलाई ‘स्पष्टीकरण’ सोध्ने निर्णय गरेको छ ।
ती नेताहरूले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी ओली समूहका प्रवक्ता प...बाँकी
८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तपाईं’ नभनेर ‘तिमी’ शब्द प्रयोग गरेको भन्दै कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले ‘आपत्ति’ जनाएका छन् ।
कांग्रेस सभापति देउवाले शनिबार जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाएर ‘राष्ट्रपतिलाई तपाई...बाँकी
८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
शुक्रबार मध्यरात बाह्र बजिसकेपछि (शनिबार बिहान) बसेको खड्ग ओली नेतृत्वको मन्त्रिपरिषदको बैठकले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावको घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार गठनका लागि कांग्रेस सभापति...बाँकी
७ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अकस्मात आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार गठनको दावी गर्न बहुमत सांसदको हस्ताक्षर बोकेर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी गठबन्धनका नेताहरु शीतलनिवास पुगेका छन् ।
विपक्...बाँकी
७ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीको फेरि अर्को बदनियतपूर्ण र असंवैधानिक हर्कतलार् समेत राष्ट्रपति विद्या भण्डारीले आँखा चिम्लिएर साथ दिएपछि बिहीबार साँझदेखि एकाएक मुलुकको राजनीतिक माहोल तरंगित भएको छ । दल र नेताहरूको तीव्र दौडधुप, छलफल र रस्साकस्सी चलिरहेको छ ।
विद्या–ओलीको पछिल्लो हर्कतसँ...बाँकी
६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
सांसद नरहेका तर भर्खरै मन्त्री पदमा बहाल रहेका ७ जनाको नियुक्ति बदर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट सर्वोच्च अदालतले बिहीबार गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गरेको हो ।
उनीहरू सातै जनालाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने आदेश सर्वोच्चले जारी गरेको छ । ३० वैशा...बाँकी