५ असार, २०७८ |
न्युजकोसेली संवाददाता
खड्ग ओली नेतृत्वको कामचलाउ सरकारले जनघात, राष्ट्रद्रोह र गैरलोकतान्त्रिक हर्कतहरू तेज पारिरहेकै बेला पछिल्लो चरणमा भने सर्वोच्च अदालतले त्यस्ता केही ‘छाडा’ निर्णयहरूमाथि लगाम कस्न थालेको छ । शुक्रबार मात्रै पनि सर्वोच्चले ओली सरकारका दुई ‘छाडा’ निर्णयमाथि लगाम लगाइदिएको छ ।
संविधान, अभ्यास र लोकत...बाँकी
५ असार, २०७८ |
न्युजकोसेली संवाददाता
सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढीले विनाश गर्ने क्रम शुक्रबारसम्म पनि जारी नै रहेको छ । बुधबार आएको बाढीबाट खासै क्षति नपुगेको हेलम्बु इलाका प्रहरी कार्यालयको भवनलाई मेलम्ची खोलामा शुक्रबार बढेको बाढीले भत्काइदिएको छ ।
शुक्रबार साँझ पानी पर्न थालेपछि मेलम्ची खोलामा बाढी बढेको थियो । बुधबार मेलम...बाँकी
१ असार, २०७८ |
न्युजकोसेली संवाददाता
कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पछिल्लो मन्त्रिमण्डल विस्तारका क्रममा मन्त्रीपरिषदबाट हटाइदिएका ओली समूहका अधिकांश नेताहरु वरिष्ठ नेता माधवकुमार नेपालकहाँ धाउन थालेका छन् । ‘अब जसरी पनि पार्टी एकता जोगाउनुपर्छ र तपाईंले नै नेतृत्व लिनुपर्छ’ भन्दै उनीहरु वरिष्ठ नेता नेपालको निवासमा धाउन थालेका हुन् ...बाँकी
२३ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) का अध्यक्ष अध्यक्ष खड्ग ओलीले ‘नेकपा (एमाले) को एकताका लागि आह्वान’ शीर्षक दिएर आइतबार साँझ सार्वजनिक गरेको दुईपाने अपिललाई ‘झुक्याउने, अल्मलाउने र मिडिया कन्जम्सनका लागि षड्यन्त्र’ मात्रै भएको टिप्पणी गरेकी छन् । आइतबार राति सामजिक सञ्जाल ‘फेसबुक’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘ए...बाँकी
२१ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट निष्काशन गरिसकेको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको अल्पमत समूह खड्ग ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी भएको छ । शुक्रबार साँझ अबेर नवनियुक्त मन्त्रीहरुले सपथग्रहण गर्ने भएका छन् ।
ठाकुर–महतो समूह निकट स्रोतले जनाएअनुसार राजेन्द्र महतोको नेतृत्वमा सो समू...बाँकी
१६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) ‘स्थायी कमिटी’ का नाममा आइतबार ओली समूहको बैठक बस्दै छ । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जानकारी ओली समूहका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएका छन् ।
बैठकमा पार्टी विवाद र ‘स्पष्टीकरण’ सोधिएका १२ नेतालाई ‘कारबाही’ गर्नेबारे छलफल हुने बताइए...बाँकी
१६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
कामचलाउ सरकारले अध्यादेशमार्फत शनिबार ल्याएको आ.व. २०७८/७९ को बजेटमा सबै सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँ बढाइएको छ । साउनदेखि कुन तहका कर्मचारीले कति तलब पाउँछन् त ? आम जिज्ञासाको समाधनका लागि हेर्नेस् तलको सूची–
दर्जाः मुख्यसचिव– हालको तलबः ६५,१४० बढेपछि पाउने तलबः ६७,१४०
दर्जाः सच...बाँकी
१५ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा ‘विघटन’ गर्ने सोही पार्टीका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीको हर्कत स्वेच्छाचारी र प्रतिगामी कदम भएको दोहोर्याएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन...बाँकी
१३ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
संविधान ध्वस्त पार्दै प्राप्त सबै राजनीतिक उपब्धि समाप्त पार्ने गररी प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्या भण्डारीले गरेका असंवैधानिक, अराजनीतिक एवं अनैतिक हर्कतहरूविरूद्ध सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको बिहीबार प्रारम्भिक सुनुवाई भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इ...बाँकी
१३ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग ओलीले सर्वोच्च अदालतको यसअघिकै फैसलाविपरीत गएर अदालतको मानहानी गरेको जिकिर अधिवक्ता लोकेन्द्र ओलीले गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिटको पक्षमा बहस गर्दै प्रधानमन्त्री बन्ने र पदमुक्त हुने स्थान संघीय संसदको प्रतिनिधिसभा नै...बाँकी