७ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अकस्मात आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार गठनको दावी गर्न बहुमत सांसदको हस्ताक्षर बोकेर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी गठबन्धनका नेताहरु शीतलनिवास पुगेका छन् ।
विपक्...बाँकी
७ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीको फेरि अर्को बदनियतपूर्ण र असंवैधानिक हर्कतलार् समेत राष्ट्रपति विद्या भण्डारीले आँखा चिम्लिएर साथ दिएपछि बिहीबार साँझदेखि एकाएक मुलुकको राजनीतिक माहोल तरंगित भएको छ । दल र नेताहरूको तीव्र दौडधुप, छलफल र रस्साकस्सी चलिरहेको छ ।
विद्या–ओलीको पछिल्लो हर्कतसँ...बाँकी
६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
सांसद नरहेका तर भर्खरै मन्त्री पदमा बहाल रहेका ७ जनाको नियुक्ति बदर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट सर्वोच्च अदालतले बिहीबार गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गरेको हो ।
उनीहरू सातै जनालाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने आदेश सर्वोच्चले जारी गरेको छ । ३० वैशा...बाँकी
६ जेष्ठ, २०७८ |
सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक ‘समझदारी’ का कारण प्रधानमन्त्री खड्ग ओलीले फेरि पनि विश्वासको मत पाउन नसक्ने र त्यसपछि मुलुक मध्यावधि निर्वाचनतिरै जाने सम्भावना बढेको छ ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले पूर्वराजपा धारलाई सरकारमा सहभ...बाँकी
६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३० वटा निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ । यीसहित अब देशभरका विभिन्न ३०वटा अस्पतालमा क...बाँकी
५ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
पछिल्लो २४ घन्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो २४ घन्टामा देशभर २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ ।
यसअघि संक्रमण पुष्टि भएकामध्ये पछिल्लो २४ घन्टामा ७ हजार ९ सय ८९ जना संक्रमणमुक...बाँकी
३ जेष्ठ, २०७८ |
गगनशीला खड्का
सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनियोजन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् ।
‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि...बाँकी
२६ बैशाख, २०७८ |
न्युजकोसेली संवाददाता
पोजेटिभ रिपोर्ट आएका २६ सांसद
- झलनाथ खनाल
- मुकुन्द न्यौपाने
- मायादेवी न्यौपाने
- पार्वती डिसी चौधरी
- राजेन्द्रप्रसाद गौतम
- नन्दलाल रोका क्षेत्री
- लालबाबु पण्डित
- लक्ष्मणलाल कर्ण
- नरमाया ढकाल
- महेश बस्नेत
- रामबाबु यादव
- गोपालबहादुर बम
- नमीता कुमारी चौधरी
- शान्तिमाया तामा...बाँकी
२६ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभाको चुनाव जितेका तर पछिल्लो समय उक्त पार्टी परित्याग गरेर एमाले (ओली समूह) मा प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभाको सदस्य पदबाट हात धुन पुगेका छन् । अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली– ४ का लेखराज भट्ट, रौतहट– ३ का प्रभु साह र कैलाली– ३ का गौरीशंकर...बाँकी
१७ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम आफ्नो पार्टीको नामसँग जुधेको भन्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले सर्वोच्च अदालतमा मुद्धा हालेको थियो । उक्त मुद्धाकाे सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले रिट निवेदकको मागदावी र मुद...बाँकी