newskoseli.Com

८८६ पुगे कोरोना संक्रमित : २४ घन्टामा थपिए ११४ जना, निको भए १८३ (भिडियाेसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबार मात्रै थप ११४ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएर उपचाररतमध्ये हालसम्म १८३ जना निको भएर डिस्चार्ज भैसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक...बाँकी

७७२ पुगे संक्रमित : मंगलबारै थपिए ९० जना, ११५ निको भए (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार मात्रै ९० जना नयाँ संक्रमित थपिएका छन् । मंगलबारसम्मको रेकर्डअनुसार कोभिड– १९ को संक्रमण ४६ जिल्लामा फैलिएको छ । मंगलबार पुष्टि भएकामध्ये दूई वर्षिया बालिकामा समेत संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...बाँकी

एमसीसीकाे प्रस्ताव : संसदमा यसै पटक प्रस्तुत हुँदैछ ?

दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौता संघीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिक रूपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्य...बाँकी

६८२ पुगे कोरोना संक्रमित : ४ को मृत्यु, १०५ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ६८२ पुगेको छ । सोमबार अपराह्न थपिएका अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भई बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा...बाँकी

६७५ पुगे संक्रमित : बिहानै थपिए ७२, निको भए १०५, मृत्युकाे ८ दिनपछि वृद्धमा कोरोना पुष्टि

नेपालमा कोभिड– १९ (कोरोनाभाइरस) का संक्रमितको कूल संख्या ६७५ पुगेको छ । सोमबार बिहान थप ७२ जनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएर उपचाररतमध्ये निको भएर डिस्चार्ज हुनेको संख्या पनि थपिएको छ । हालसम्म डिस्चार्ज भई घर जानेको संख्या १०५ पुगेको छ । त...बाँकी

६०३ पुगे संक्रमित : ८७ निको भए, थप १९ मा काेराेना पुष्टि (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३ पुगेको छ । आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । त्यसैगरी, यसअघि संक्रमण पुष्टि भएकामध्ये थप ८ जना डिस्चार्ज भएसँगै कोरोनाभाइरस जितेर निको हुनेको संख्या ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा...बाँकी

५८४ पुगे कोरोना संक्रमित : शनिबारै थपिए ६८, डिस्चार्ज हुने ७९ पुगे (चार्ट र भिडियाेसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमित ५८४ जना पुगेका छन् । शनिबार ६८ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ५८४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न गरेको मेडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक ३६ जना कोरोना संक्रमितको पुष्टि भएको बताए । शनिबा...बाँकी

कोरोना संक्रमित र निको हुने कुन जिल्लामा कति ? (सूचीसहित)

नेपालमा हालसम्म ५४८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यीमध्ये ७० जना निको भएर डिस्चार्ज भैसकेका छन् । जिल्लागत हिसाबले हालसम्म ७७ मध्ये ४० जिल्लामा संक्रमण फैलिसकेको छ । शुक्रबार दिउँसो साढे ४ बजेसम्म पुष्टि भएका ५०७ संक्रमितको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सोही सम...बाँकी

५४८ पुगे कोरोना संक्रमित : शनिबार बिहानै थपिए ३२ जना

शनिबार बिहानै ३२ जना नयाँ कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको पुष्टि भएको छ । यो विवरणसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार बिहान ८ः४० मा जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार कपिलवस्तुमा ७ पुरूष...बाँकी

५१६ पुगे कोरोना संक्रमित : शुक्रबारै थपिए ५९ जना

शुक्रबार मात्रै कोरोनाभाइरसका ५९ जना नयाँ संक्रमित थपिएका छन् । बिहान ३० जना, दिउँसो २० जना र साँझ ९ जना गरी ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोभिड– १९ का कूल संक्रमितको संख्या ५१६ पुगेको छ । साँझ पुष्टि भएका ९ संक्रमितमा बाराका ६ जना पुरुष र सप्तरीको बलान बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष...बाँकी