newskoseli.Com

५०७ पुगे कोरोना संक्रमित : शुक्रबारै थपिए ५०, डिस्चार्ज भए ७० (भिडियाेसहित)

शुक्रबारै नेपालमा थप २० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि बिहान पनि ३० जनामा पुष्टि भएको थियो । पछिल्लो विवरणअनुसार संक्रमितको कूल संख्या ५०० नाघेको छ । हालसम्म नेपालमा संक्रमित संख्या ५०७ पुगेको छ । पछिल्लो अपडेटअनुसार सेती प्रादेशिक अस्पतालमा ३, डडेलधुरामा १, बैतडीमा १, मोरङमा १...बाँकी

४८७ पुगे कोरोना संक्रमित : शुक्रबार बिहानै ३० मा पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या ४८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट थप ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहानै जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिह...बाँकी

४५७ पुगे कोरोना संक्रमित : बिहीबार थपिए ३० जना

नेपालमा कोरोनाभाइरसका संक्रमित ४५७ पुगेका छन् । बुधबारसम्म ४२७ रहेको संक्रमित संख्यामा बिहीबार बिहान १७, दिउँसो ९, साँझ १ र फेरि केही बेरपछि ३ गरी ३० जना थपिएपछि ४५७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले साँझ साढे ७ बजे प्रकाशित गरेको विज्ञप्तिमा जनाइएअ...बाँकी

४५३ पुगे काेराेना संक्रमित, ४९ निको भए, ३ को मृत्यु (भिडियाेसहित)

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमित ४५३ पुगेका छन् । बिहीबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मेडिया ब्रिफिङमा जनाएअनुसार कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने निको भई डस्चिार्ज हुनेको संख्या ४९ पुगेको छ । रुपन्देहीको मणि...बाँकी

४४४ पुगे कोरोना संक्रमित : बिहानै थपिए १७ जना

नेपालभित्र कोरोनाभाइरस (कोभिड– १९) बाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ । बिहीबार बिहान १७ जना नयाँ संक्रमितकाे पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा बिहीबार बिहान ६ः५० बजे जारी गरिएको विज्ञप्तिमा जनाइएअनुसार बी.पी. कोइराल...बाँकी

४२७ पुगे संक्रमित : बुधबार थपिए २५, कोरोना जित्ने ४५

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या ४२७ पुगेको छ । बुधबार २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितहरुको पुष्टि गरेका हुन् । धनकुटा, बाँके, कपि...बाँकी

४०२ पुगे कोरोना संक्रमित : मंगलबार थपिए २७ जना (कहाँ कति ? विवरणसहित)

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४०२ पुगेको छ । मंगलबार थप २७ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएपछि यो संख्या पुगेको हो । मंगलबार राजधानी उपत्यकाकै पाँच जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ र भक्तपुर तथा ललितपुरमा १–१ जना संक्रमितको पुष्टि भएको छ । मंगलबारै झापामा ९, कपिलवुस्तमा ४, स...बाँकी

३७५ पुगे कोरोना संक्रिमित : फेरि थपिए १८, सोमबारै ८०

नेपालमा कोरोनाभाइरस (कोभिड– १९)का संक्रमितको कूल संख्या ३७५ पुगेको छ । सोमबार एकै दिन ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहान ९ जना संक्रमितको पुष्टि गरेका थिए भने दिउँसो प्रवक्ता डा. विकास देवकोटा...बाँकी

३५७ पुगे कोरोना संक्रिमित : एकै दिन थपिए ६२ जना

सोमबार एकै दिन ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्ललो पटक थप ५३ जनामा संक्रमण पुष्टि भएको जानकारी नियमित पत्रकार सम्मेलनमा दिएका हुन् । यो विवरणसँगै नेपालमा संक्रमितको कूल संख्या ३५७ पुगेको छ । यीमध्...बाँकी

३०४ पुगे कोरोना संक्रमित : फेरि थपिए ९ जना, २ काे मृत्यु, ३६ निकाे

सोमबार बिहान नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । रौतहटको इशनाथ नगरपालिका– २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधवनारायण नगरपालिका– ३ की २८ वर्षीया महिला र बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पु...बाँकी