३० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
मंगलबार दिउँसोसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १९१ पुगेको छ । मंगलबार एकै दिन ५७ जना नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिउँसो १ बजे दिएको विवरणअनुसार कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका ...बाँकी
३० बैशाख, २०७७ |
१ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो– प्रधानमन्त्री खड्ग ओलीद्वारा रचित कविता सांसद भगवती न्यौपानेले ‘ट्याग’ गरेकी थिइन् । र, उनले त्यो पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् ।
कविताको शीर्षक थियो– ‘अब आँसु खसाउनु पर्...बाँकी
२९ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सोमबार एकै दिन नेपालमा २४ जना कोरोना संक्रमितको पुष्टि भएको छ । बिहान १० जना संक्रमित पुष्टि भएको केही बेरमा थप एक जना र साँझ अरु १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार साँझ कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानक...बाँकी
२९ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा फेरि एकै दिन थप १० जना कोरोनाभाइरसका संक्रमित पुष्टि भएका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जनाएको हो ।
मन्त्रालयका अनुसार यशोधरा गाउँपालिका– ५ र बुद्धभूमि नगरपालिका– ७ तथा १०, कविलवस्तुका १० जनामा कोरोनाभाइरसको संक्...बाँकी
२७ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १०९ पुगेको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पतालमा गरिएको परीक्षणबाट शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार एक जनामा कोरोना संक्रमण ...बाँकी
२४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार एकै दिन थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको हो । यो संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ जना पुगेको हो ।
१० पुरुष र ७ महिला गरी १७...बाँकी
२३ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
लकडाउनको ४३ औं दिनसम्म आइपुग्दा मंगलबार बिहानसम्म नेपालभित्र पुष्टि भएका कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको परीक्षणको मंगलबार बिहान प्राप्त रिपोर्टअनुसार ७ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा म...बाँकी
२१ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा फेरि एकै दिन कोरोनाभाइरस (कोभिड– १९) का दस संक्रमित थपिएका छन् । हालसम्म ५९ जना संक्रमित रहेकामा आइतबार एकै दिन यो संख्या ६९ पुगेको छ ।
आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका– ३, छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पु...बाँकी
२० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेकपाको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘आत्मालोचना’ गरेका छन् ।
सोही बैठकले वैशाख २५ मा पार्टीको स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले ‘उपयुक्त समयमा’ वामदेव गौतमलाई प्रतिन...बाँकी
१९ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालभित्र कोरोनाभाइरस (काेभिड– १९) संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देही र बाँकेमा गरी दुई संक्रमित पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय युवक र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुवैको अवस्था सामा...बाँकी